Breaking News
 | 
  • कृषि/पर्यटन

    भिजिट नेपाल २०२०को तयारीमा प्रदेश तीन सरकार :पर्यटन प्रबर्द्धनमा एक अर्ब ६५ करोड खर्च गर्ने

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को तयारीमा प्रदेश ३ सरकारको अग्रसरता बढदै गईरहेको छ। सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने संघीय सरकारको तयारीमा प्रदेश सरकारले पनि प्रदेशमा तयारी थालेको हो । यसैक्रममा कार्तिक २६ गते मंगलबार ललितपुरमा ‘प्रदेश सरकारको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० पूर्व तयारी भेला’ कार्यक्रम सम्पन्न भएको छ । सो…

    Read More
  • नारायणगढ–बुटवल सडकस् रूख काट्ने विवादले विस्तारमा अवरोध

    पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए०मा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन । सडकखण्ड विस्तारका लागि शिलान्यास गरिएको आठ महिना बित्न लाग्दा पनि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)बारे अन्तिम स्वीकृति प्रदान हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते…

    Read More
  • चितवन सेरोफेरो

    ‘महाकालीदेखि पूर्व नेपाल, पश्चिम भारत यहि यथार्थ हो  :प्रचण्ड 

    चितवन, कार्तिक २६/पूर्व प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि मिचेर भारतले बनाएको नक्सा कुनै हालतमा पनि मान्य नहुने बताएका छन् । नेकपा भरतपुर महानगर वडा कमिटीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले महाकालीदेखिको पूर्वको सबै भूभाग सबै नेपालको भएको बताए । अध्यक्ष प्रचण्डले भने–‘महाकालीदेखी पूर्व नेपाल, पश्चिम भारत हो, यहि…

    Read More
  • कृषि/पर्यटन

    सौराहामा विश्व रेन्जर सम्मेलन सुरु

    चितवन । चितवनको रत्ननगरको सौराहामा मंगलवार देखि विश्व रेन्जर सम्मेलन सुरु भएको छ । पाँच दिन सम्म चल्ने सम्मेलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । अन्तर्रा्ष्ट्रिय रेन्जर महासंघ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा रेन्जर सम्मेलन सुरु भएको हो । सम्मेलन पाँच दिनसम्म चल्नेछ । यो सम्मेलन एशियामै पहिलो पटक…

    Read More
  • चितवन सेरोफेरो

    सीमा अतिक्रमणको विरोधमा प्रदर्शन,

    चितवन/सीमा अतिक्रमणको विरोधमा चितवनको भरतपुरमा दैनिकजसो प्रदर्शन भईरहेको छ । नेपाल विद्यार्थी संघ चितवनले सीमा अतिक्रमणको विरोधमा मंगलबार भरतपुरमा प्रर्दशन गरेको छ । प्रर्दशनको क्रममा नेबिसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरालगायतका क्षेत्रलाई नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित नक्सा जलाएको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा मोदीको पुत्लादहन

      चितवन । भारतीय विस्तारवादी सत्ताले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भुमि अतिक्रमण गरेको विरोधमा नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवनले चितवनमा मोदीको पुतला दहन गरेका छन्। भारतीय विस्तारवाद र नेपाल सरकारको विरुद्धमा चर्का नारा जुलुससहित नारायणगढको पुल्चोकबाट सुरु भएको जुलुस लायन्सचोकमा पुगेर नरेन्द्र मोदीको पुत्ला दहन गर्दै समापन भएको थियो…

    Read More
  • ‘नारायणी महोत्सव २०७६’ मा बुधबार ५० हजार भन्दा बढी दर्शकले गरे अवलोकन

    कात्तिक २० । कात्तिक १५ देखि नारायणगढको नदी किनारमा सञ्चालन भइरहेको ‘नारायणी महोत्सव २०७६’ बुधबार छैठौँ दिनसम्म आइपुग्दा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ सञ्चालन गरिएको महोत्सवमा आजसम्म ५० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । बुधबार…

    Read More
  • अपराध/दुर्घटना

    मुग्लीन बजारमा पार्किङ्ग शुल्कको नाममा अबैध असुली

    सुर्य बराल । चितवनको ईच्छाकामना गाँउपालीका अन्र्तगत पर्ने मुग्लीङ्ग बजारमा स शुल्क पार्किङ्गको नाममा अबैध असुली भईरहेको खुल्नमा आएको छ । स्थानिय कल्बको नाममा स शुल्क पार्किङ्गको हवला दिदै अबैध असुली भईरहेको हो । स्थानिय त्रिबेणी युवा कल्बको नाममा केही पाखुरा र पहुँचवालाहरुले यस्तो अबैध असुली धन्दा मच्चाएका हुन् । ‘त्रिबेणी युवा कल्बद्वारा सञ्चालित स शुल्क पार्किङ्ग…

    Read More
  • चितवन सेरोफेरो

    अतिरिक्त शुल्क फिर्ता नगरे भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने : प्रकाश चन्द

    चितवन । चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने साथै भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकार सम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति जारी गरी यस्तो बताएका हुन। समितिले…

    Read More
  • कृषि/पर्यटन

    नारायणी महोत्सवमा तेस्रो दिन सात हजार भन्दा बढी दर्शक

    चितवन, १७ कात्तिक । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारकाअनुसार आइतबार लाइभ कन्सर्ट भएकाले दर्शकको उपस्थिति उल्लेख्य भएको हो । महोत्सवको तेस्रो दिन आइतबार लोकगायक रामजी खाँण, देवी…

    Read More