| प्रवास | अन्तरराष्ट्यि | 
  • अपराध/दुर्घटना

    विवादास्पद एमसीसी परियोजना पनि ओली सरकारको राष्ट्रिय गौरवका आयोजना भित्र

    प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ । संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ । गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अनय दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा…

    Read More
  • अपराध/दुर्घटना

    सांसदद्वारा नै कार्यालय प्रमुखलाई ज्यान मार्ने धम्की !

    सर्लाही क्षेत्र नम्बर ३ प्रदेश(ख)का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ । सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाए । आफूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर…

    Read More
  • मुख्य समाचार

    नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा बन्धक बन्दै संसद

    संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ । विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ । सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा…

    Read More
  • अर्थ वाणिज्य

    यति व्यापरिक समुह माथि ओली सरकारको किन छ त यति सदाशयता ?

    काठमाडौँ । सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितलाई भेट्न पार्टी कार्यालय बागबजार पुगिन् । उनीहरूबीच केही भलाकुसारी भए । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झन्डा पनि दिए ।३२ वर्षीया शेर्पा आरोहण सकेर फर्किंदा…

    Read More
  • मुख्य समाचार

    २०१९ लाई फर्केर हेर्दा :ब्रेक्जिटको व्यथादेखि अमेरिकाको कोरियाली कथासम्म

    ओमशंकर श्रेष्ठ/काठमाडौं/आज २०१९ को अन्तिम दिन। यस वर्षलाई समीक्षा गर्न बस्दा महाशक्ति अमेरिका, छिमेकी भारत र चीन अनि ‘ब्रेक्जिट’ मा अल्झिएको बेलायतलगायतका सन्दर्भहरू उजागर भएर सामुन्य आउँछन्। झन्डै तीन दशकअघि सोभियत संघसँंगको शीतयुद्ध समाप्त भएपछि पनि विश्व राजनीतिक रंगमञ्चमा आफ्नो साख जोगाइराख्न प्रयासरत शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका सन् २०१९ भरि विभिन्न अन्तर्राष्ट्रिय प्र्रसंगमा जोडियो।…

    Read More
  • मुख्य समाचार

    पार्टीमा रहि भ्रम छर्नेलाई कारवाही गर्ने नेकपाको चेतावनी

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी र सरकारका बिरुद्ध जनतामा भ्रम छर्नेगरी अनुशासन र पद्धतीविपरित काम गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । स्थायी कमिटी बैठक पश्चात प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा जारी गरेको तेस्रो अन्तरपार्टी निर्देशनमा यस्तो उल्लेख गरिएको छ । ‘पार्टी…

    Read More
  • चितवन सेरोफेरो

    भारत र सरकारको विरोध गर्दै चितवनमा देजमोको प्रदर्शन

    चितवन/नेपालको सिमा भारतीय भुमिमा पारेको भन्दै भारतको बिरोधमा उत्रिएका देशभक्त जनगणतान्त्रीक मोर्चाका नेता तथा कार्यकर्तामाथी सरकारले प्रहरी लगाएर दमन गरेको भन्दैचितवनको भरतपुरमा आज विरोध प्रदर्शन गरिएको छ । देजमो चितवनले सरकार र भारतको विरोधमा प्रदर्शन गरेका हुन । चौविसकोठीमा जम्मा भएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले सिमा मिचुवा भारतको विरोध गर्दा सरकारले धरपकड गरेको भन्दै सरकारको…

    Read More
  • अन्तरराष्ट्यि

    शुल्क वृद्धि फिर्ता गर्न बिधार्थीहरु आन्दोलनमा :सप्तगण्डकी क्यामपसलाई ४८ घण्टे अल्टिमेटम

    चितवन/शुल्क वृद्धिको बिरोध गर्दै बिधार्थीहरु आन्दोलीत बनेका छन् । शुल्क वृद्धि फिर्ता गर्न भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्यामपसलाई विद्यार्थीहरुले ४८ घण्टे अल्टिमेटम दिएका छन् । ९आइतबार० साँझ एक बिज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएका हुन् । क्याम्पसमा क्रियाशिल चार विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेवि संघ, अनेरास्ववियु ९क्रान्तिकारी० र समाजवादी विद्यार्थी युनियनले संयुक्त…

    Read More
  • मुख्य समाचार

    नेकपा राप्तीको सपथ ग्रहण, जनताको हितमा काम गर्छु:अध्यक्ष लामा

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती नगर कमिटीलाई सपथ ग्रहण गराइएको छ । नगर कमिटि अध्यक्ष इमानसिहं लामा, सचिव रामचन्द्र पाठक सहित ८१ सदस्यिय नगर कमिटीलाई सपथग्रहण गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनालले सपथग्रहण गराएका थिए । खनालले नगर कमिटिलाई पार्टीको सिद्धान्तअनुसार उच्च…

    Read More
  • अपराध/दुर्घटना

    क्रान्तिकारी माओवादीका नेता गजुरेल पक्राउ

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष तथा देशभक्त जनतान्त्रीक मोर्चाका संयोजक सीपी गजुरेल पक्राउ परेका छन् । भारतले नेपालको कालापानी लगाएतका सिमा क्षेमा गरेको अतिक्रमणको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जान लागेका गजुरेलसहित क्रान्तिकारी माओवादीका करिब एक दर्जनं कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालयका…

    Read More