देशभर बाढीपहिरो : ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० बेपत्ता
चितवन । बिगत पाँच दिनदेखिको अबिरल वर्षा र त्यसपछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको तथ्यांक अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८…
Read More

