सासंदलाई मुद्दा लागेमा स्वतः निलम्बन, कारबाही भए नयाँ निर्वाचनः संयोजक पोखरेल
काठमाडौं,बैशाख ४( प्रतिनिधिसभा नियमवाली बन्ने क्रममा रहेको छ । एमालेका सासंद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको छ । संयोजनक पोखरेलले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न लागिएको जानकारी दिएका छन् । रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार…
Read More

