| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • बैशाख ९ गते पार्टी एकता असम्भव : प्रचण्ड

      चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते नै पार्टी एकता नहुने बताएका छन् । बुधबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आवश्यक तयारी पुरा नभएकाले बैशाख ९ गते पार्टी एकिकरण हुने सम्भावना टरेको बताउनुभएको हो । गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदले बुझाएको…

    Read More
  • बलात्कारको आरोपमा ढकाललाई दस बर्ष जेलको सजाय ।

    चितवन । चितवन अदालतले १२ वर्षीया बालिकालाई बालगृहमा राखी जबरजस्ती करणी गरेको आरोपमा एक अभियुक्तलाई दस बर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दा परेका अभियुक्त ६१ वर्षीय गोविन्द ढकाललाई दस वर्ष कैद र बिस हजार क्षतिपूर्ति भराउने सजाय सुनाएको हो । पाँच वर्ष देखि रत्ननगर नगरपालिका–१ भक्तिनी बगैंचामा बिना दर्ता सञ्चालित…

    Read More
  • नेकपाद्वारा चितवनमा ९ कठ्ठा जग्गा कब्जा

    चितवन  । नेपाल कम्युनिस्ट पार्टी चितवनले यहाँका एक स्थानीयको ९ कठ्ठा जग्गा कब्जा गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेका धननजय पौडेल र रमा पौडेल ९आले०को विवादित ९ गठ्ठा जग्गा बुधबार कब्जामा लिएको घोषणा गरिएको हो । सो पार्टीले उक्त विवादित जग्गा बेचविखन गर्न रोेक लगाएको छ भने उलंघन भए कारबाही गर्ने…

    Read More
  • चितवनको साइबाबा सहित आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न

    चितवन, वैशाख ४( नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले चितवनको साइबाबा ग्यास उद्योग र नवलपरासीको जानकी ग्यास उद्योग सहितका अन्य आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको हो । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर…

    Read More
  • चितवनमा प्रथम राष्ट्रिय आर्थिक गणना सुरु

    चितवन,बैशाख ४( प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ चितवनमा पनि सुरु भएको छ । आगामी जेठ ३१ गतेसम्म सञ्चालन गरिने गणनाका लागि जिल्लाभर ८४ जना गणक र १२ जना गणक सुपरिवेक्षकहरु परिचालन गरिएको छ । गणनाका लागि भरतपुर महानगरपालिकामा ८४,रत्ननगर नगरपालिकामा १३,खैरहनी नगरपालिकामा ७, राप्ती नगरपालिकामा ५,कालिका नगरपालिकामा ४,माडी नगरपालिकामा २ र इच्छाकामना गाँउपालिकामा ४ जना गणक…

    Read More
  • बितेको ९ महिनामा जवरजस्ती करणीका ५५ मुद्धा दर्ता

    चितवन ४ बैशाख । पछिल्लो नौ महिनामा जिल्लामा जवरजस्ती करणीका ५५ मुद्धा दर्ता भएका छन् । आर्थिक बर्ष २०७४ असार मसान्तदेखी चैत सम्म जिल्ला प्रहरी कार्यलय चितवनमा जवरजस्ती करणी, अप्राकृतिक मैथुन र जवरजस्ती करणी उद्योगका गरी ५५ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आर्थिक वर्ष ७२र०७३ मा जवरजस्ती करणीको ३३ र…

    Read More
  • गोपालगञ्जमा आजबाट महायज्ञ शुरु हुँदै ।

      चितवन, ०४ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर १५ गोपालगञ्जमा आजबाट वृहत शिव महापुराण तथा धनधाञ्याचल ज्ञान महायज्ञ शुरु भएको छ । गोपालगञ्जमा रहेको सिद्धकामेश्वर शिवालय मन्दिर (ट्रष्ट) समितिले वृहत शिव महापुराण तथा धनधाञ्याचल ज्ञान महायज्ञ सञ्चालन गरेको हो । स्थानीय राप्रावि गोपालगञ्जबाट १० कठ्ठा जग्गा भोगचलनको लागि पाएको मन्दिरले महायज्ञबाट आम्दानी भएको रकमले…

    Read More
  • भारतीय राजदूतावासको कन्सुलर कार्यालयमा बम विस्फोट

    विराटनगर । विराटनगरस्थित भारतीय राजदूतावासको कन्सुलरको कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको छ । बिस्फोटबाट भवनको पर्खालमा सामान्य क्षति पुगेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए । सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरीब म विस्फोट गर्राइएको स्थानियले बताएका छन् । मोटरसाइकलमा आएका दुई युवाले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विस्फोटबाट कुनै…

    Read More
  • क्रान्तिकारी पत्रकार संगठन चितवनको अध्यक्षमा न्यौपाने 

    चितवन, ४ वैशाख । क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको अध्यक्षमा होमनाथ न्यौपाने निर्वाचित भएका छन् । आज मगंलबार भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन भएका छन् । सम्मेलनमा बोल्दै सो संगठनका केन्द्रीय…

    Read More
  • पुर्वी चितवनको दैखलीबाट १ क्युन्टल गाँजा बरामद

    मङ्गलबार, ०४ बैशाख चितवन । चितवन प्रहरीले मंगलबार विहान पुर्वी चितवनको राप्ती नगरपालिका ११ दैखलीबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । गोठमा लुकाई राखेको अवस्थामा प्रहरीको टोलीले लागुऔषधको रुपमा प्रयोग गरिने एक सय १२ किलोग्राम गाजाँ बरामद गरेको हो । साथै प्रहरीले घटनामा संलग्न स्थानिय ५० बर्षीय ठुलीमाया तमाङ र २३ बर्षका तिलक तमाङलाई…

    Read More