सुन प्रकरणमा भण्डारीले यसरी फसाए खरेल र मल्ललाई
काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्धय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन् । अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेको र अदातलतमा विचाराधिन मुद्दामा जथाभावी बोलेपछि उनीहरुमाथि गृह मन्त्रालयले…
Read More
