कुटपिटमा संलग्न फरार अभियुक्त गुरुङ पक्राउ ।
चितवन । चितवन प्रहरीले कुटपिट गरी अंगभंग मुद्दाका फरार एक अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार फागुन १८ गते फागु पुर्णिामाका दिन भरतपुर महानगरपालिका वर्डा नम्बर ७ कृष्णपुर बस्ने देव बहादुर गौतमलाई अंगभंग हुने गरी कुटपिट गरेर फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर ११ बस्ने ु नेप्टे ु…
Read More