Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवन निकुञ्जमा दुर्घटनाः थप विवरण आउँन बाँकी

    चितवन, फागुन २५र चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा बस दुर्घटना भएको खबर आएको छ । ना ७ ख २२८ नम्बरको जन्ती बोकेर माडी जाँदै गरेको बस केही बेर अघि दुर्घटना हुँदा केही यात्रुहरु घाईते भएका छन् । यसबारे थप विवरण आउँन बाँकी छ ।

    Read More
  • अपराध/दुर्घटना

    राजतन्त्रवादीहरु सल्बलाउदैं, सरकार र दलहरुक किन मुकदर्शक ?

    चितवन,फागुन २५/राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रिय नेताहरुले खुलमखुल्ला राजतन्त्रको वकालत गर्दै हिडेका छन् । आज शनिबार भरतपुरमा भरतपुरमा आयोजना गरिएको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताहरुले देशमा राजतन्त्रको खाँचो रहेको कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपती शमशेर राणाले बहुदलिय प्रजातन्त्रमा राष्ट्रप्रमुखको सही भूमिका हुन नसकेको भन्दै बलियो राष्ट्रप्रमुखका…

    Read More
  • अपराध/दुर्घटना

    रेल आउने कहिले, हातपात भने अहिले,अर्याललाई कुटे तीन व्यक्तिले

    काठमाडौं / पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ। सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन्। डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं। ११ कार्यालयमा…

    Read More
  • अपराध/दुर्घटना

    संरक्षण गर्ने नाममा नदीको दोहन

    गलेश्वर – बजार संरक्षणको बाहनामा म्याग्दी सदरमुकाम बेनी क्षेत्रमा कालीगण्डकी नदीको दोहन भएकाे छ । बजार संरक्षणका लागि पर्खाल लगाउने नाउँमा जथाभावी नदी किनाराका ढुङ्गा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको बढेको भन्दै स्थानीयवासीले बेनी नगरपालिकामा गुनासो गरेका छन् । गुनासो आएपछि नगरपालिकाले उपभोक्ता समितिलाई सचेत गराएको छ । रुपाताल एकीकृत संरक्षण समितिमार्फत नदी कटानबाट…

    Read More
  • अपराध/दुर्घटना

    सिन्डिकेटधारी यातायात व्यवसायीलाई नै फाइदा पुग्ने गरी कम्पनी ऐन ल्याईदै

    काठमाडौँ – संघीय संसदको प्रतिनिधिसभाको बैठकले कम्पनीमार्फत सिन्डिकेटधारी यातायात व्यवसायीलाई नै फाइदा पुग्ने गरी कम्पनी ऐन, २०६३ संसोधन गर्ने विधेयक पारित गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको संसोधन विधेयकमा कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनीमा दर्ता हुने प्राइभेट कम्पनीको सेयर संख्या १…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा घरेलु हिंसाका घटनाहरु बढ्दै ।

      चितवन , २४ फागुन । चितवनमा घरेलु हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । प्रहरीको महिला ईकाईका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ सय १५ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकोमा चालु आर्थिक वर्षमा २ सय २९ वटा निवेदन घरेलु हिंसाका उजुरी परेको छ । जिल्लामा आएका घरेलु हिंसाका मुद्धाहरु मध्ये…

    Read More
  • अपराध/दुर्घटना

    जुवातासको लतः जसले गुमाए जीवनभरी कमाएको सबै सम्पत्ति

    काठमाडौँ – पुख्र्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे ९ब्रिटिस गोर्खा सैनिक० हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन् । साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन् । केही दिनअघि गोंगबुस्थित…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी बेवास्ता उदेकलाग्दो : निसाना छापमा कालापानी गायब

      काठमाडौँ – नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ ।…

    Read More
  • अपराध/दुर्घटना

    क्लव डेजाभू काण्डः डेजाभूका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र

      काठमाडौँ – ठगीको आरोपमा पक्राउ परी थुनामा रहेका क्लव डेजाभूका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र भएको छ । १२ दिन अघि २ करोड भन्दा बढी ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा रहेका समीप सिलाकार, प्रतिक श्रेष्ठ र प्रवेश श्रेष्ठलाई छुटाउन सरकारी वकिललाई समेत प्रभावमा पारेको पीडित पक्षले आरोप लगाएको छ । दोलखाका…

    Read More
  • अपराध/दुर्घटना

    गुठिको करोडौंको जग्गामा भूमाफियाको रजाई

    फागुन २१, काठमाडौं । मृगस्थली गोरखनाथ गुठीको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिलाई नामसारी गरिएको छ। नापी र मालपोतका कार्मचारी तथा भूमाफियाले साविकको बालाजु गाविस २ ‘क’ को कित्ता नम्बर ३४३ को २ रोपनी ७ आना गुठीको जग्गा प्लटिङ गरी व्यक्तिलाई नामसारी गरेका हुन्। ०२२ सालमा जग्गा ऐनअनुसार गुठीको नाममा दर्ता भई संस्थानले पुर्जा पाएको अभिलेख…

    Read More