| 
  • करिब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस

      काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ करोड…

    Read More
  • कलेज र नेपाली कन्सल्टेन्सीकै कारण विद्यार्थी मारमा, कन्सल्टेन्सीलाई कारबाही गर्न पत्र

    काठमाडौँ । दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाउने शैक्षिक परामर्शदाताहरूलाई कारबाही गर्न अस्ट्रेलियाको शिक्षा मन्त्रालय ९डेभलपमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङ० ले नेपाल सरकारलाई आग्रह गरेको छ । कलेज र नेपाली कन्सल्टेन्सीकै कारण विद्यार्थी समस्यामा परेको औंल्याउँदै मन्त्रालयले नेपाली दूतावासमार्फत सरकारलाई यस्तो सुझाव दिएको हो । अस्ट्रेलियाका लागि कार्यवाहक राजदूत दु्रपदा सापकोटाले मन्त्रालयको सन्देश नेपाल सरकारलाई…

    Read More
  • दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या

    पर्सा / दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थिइन् । टीकाटालो रद्द…

    Read More
  • वाइडबडी विमान खरिद घोटालामा अनुसन्धान सुरु

    काठमाडौं / नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् । ‘वाइडबडी विषयमा अख्तियरले विस्तृत अनुसन्धान थालेको छ,’ राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले भने, ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा…

    Read More
  • उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा

      काठमाडौं /नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा…

    Read More
  • आयात गरिएका मध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्र प्रयोग

      काठमाडौं/आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय ३५…

    Read More
  • मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत दर्जी अझै सम्पर्क बिहिन ।

    चितवन , १२ फागुन । मालपोत कार्यालय भरतपुरको लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी अझै सम्पर्कमा आएका छैनन् । कार्यालयको करोडौं रकम हिनामिना गरी झन्डै तीन महिनादेखि बेपत्ता भएका दर्जी अझै सम्पर्कमा नआएको अख्तियार प्रशासनले जनाएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरका सूचना अधिकृत कृष्णबहादुर अधिकारीले अघिल्लो वर्ष पनि दर्जीले रकम हिनामिना गरेको…

    Read More
  • बालिका बलात्कार प्रकरण : दोषी प्रहरी नियन्त्रणबाहिर

    प्रनिश थापा । चितवन । अपरिचित व्यक्तिहरुको आक्रमणबाट गम्भीर घाइते भएकी राप्ती नगरपालिका १३ कान्दाका दुई बालिकाहरु उपचारपछि अहिले घर फर्किसकेका छन् । तर, दोषी भने अझै फेला पर्न सकेको छैन । घटना भएको केही दिनमै प्रहरीले दोषीको पहिचान भइसकेको दाबी गर्छ । तर, घटना भएको एक महिना बितिसक्दा समेत दोषीले उन्मुक्ति पाइरहन्छन् । अधिकारकर्मी मीना…

    Read More
  • अष्ट्रेलियामा विद्यार्थीको भविष्य अन्योल पार्ने एक्सपर्ट लगाएतका कन्सल्टेसीमाथि छानबिन सुरु

      काठमाडौँ /अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा…

    Read More
  • २० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष आए, तर मेलम्चीको पानी आएन

    काठमाडौं /०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ । समिति गठन…

    Read More