Breaking News
 | 
  • विपद व्यवस्थापनको नाममा INGO को मात्र २५ अर्बभन्दा बढी खर्च !

    काठमाडौं । विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ०हरूले विगत पाँच वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेको भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ । गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपद्को नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो । आईएनजीओहरूले विपद् व्यवस्थापनका लागि भन्दै बर्सेनि…

    Read More
  • देशभर बाढीपहिरो : ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० बेपत्ता

    चितवन । बिगत पाँच दिनदेखिको अबिरल वर्षा र त्यसपछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको तथ्यांक अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा फेरी गुण्डागर्दीले टाउको उठाउन शुरु गर्दै

    चितवनमा केही बर्षदेखि रोकिएको गुण्डागर्दीले फेरी टाउको उठाउन शुरु गरेको छ । जिल्लामा बिभिन्न नाम र बाहानामा पछिल्लो केही महिना यता गुण्डागर्दी र कुटपिटका घटनाहरु बढेको देखिन्छ । गत् २ महिना अगाडी दिपेन्द्रचोकमा बिबेक गुरुङ्गको टाउकोमा रडले आक्रमण भएको थियो । त्यो घटनामा सम्लग्न मध्ये एक कारागार चलान भएपनि अन्य चार जना हालसम्म फरार रहेको…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी र विप्लव नेकपाका कार्यकर्ताको भोजपुरमा दोहोरो भिडन्त, दुई जनाको मृत्यु

    सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीको दोहोरो गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका एक कार्यकर्ता र एक प्रहरी जवान रहेका छन् । बुधबार बिहान ८ः३० मा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा बिप्लवका कार्यकर्ता खोज्दै हिडेका प्रहरी र बिप्लव कार्यकर्ता बिच दोहोरो भिडन्त भएको स्थानियले बताएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    हाइब्रिड गाडीमा हचुवा निर्णयले करोडौँ राजस्व गुम्दै

    सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ । विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका गाडीले मात्र सुविधा पाउँदै आएका छन् । तर, नेपालमा भने माइल्ड वा स्मार्ट हाइब्रिड भनिने तर पूर्ण रुपमा पेट्रोलबाटै…

    Read More
  • अपराध/दुर्घटना

    ललिता निवास प्रकरणः ‘भूमाफिया’लाई न्यायाधीशको लिफ्ट

    शोभाकान्त ढकालः मिलाउने भए ५० लाखमा मिलाउनुस्, नभए अदालतमा भएको मुद्दाको कुरा मुद्दाबाटै टुङ्गिन्छ । त्यहाँ के कसो गर्नुपर्छ, मैले पनि सिकेको हुँला, ७५ जिल्लाका न्यायाधीशमध्ये २÷४ जना मेरा पनि साथी छन् । शान्ता खनालः तपाईंले हामीलाई १६ लाख रुपैयाँ तिर्नुपर्ने ठाउँमा उल्टै साढे २ करोड रुपैयाँको झुटो मुद्दा लगाउनुभयो । त्यति बेलाको पैसाको ब्याज…

    Read More
  • अपराध/दुर्घटना

    घूस लिएको अभियोगमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    असार २५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा त्रिविका सहायक डिन र प्रहरी निरीक्षकसहित ९ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय कीर्तिपुरका सहायक डिन शम्भुप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पटेलले कलेज सञ्चालनको अनुमतिपत्र रद्द हुन…

    Read More
  • अपराध/दुर्घटना

    हरेक वर्ष अर्बौंको विषादी, आयातीत मध्ये ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग

    पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ । जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ…

    Read More
  • अपराध/दुर्घटना

    विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र यस्तो थियो

    काठमाडौं– विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई काटेको पत्र के थियो भन्ने धेरैलाई लाग्न सक्छ । लैनचौरस्थित भारतीय दूतावासले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण सम्बन्धमा मन्त्रालयलाई पत्र काटेको हामीलाई प्राप्त भएको छ। दूतावासले लेखेको सो पत्रमा भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारीमा रोक लगाएको नभइ विषादी परीक्षणमा मात्रै कडाइ गरिएको भनिएता…

    Read More
  • अपराध/दुर्घटना

    तरकारी नमुना परीक्षणमै १ लाख ५० हजार लिन्छन

    असार २३, काठमाडौं । नेपाल आउने भारतीय उत्पादनको नमुना परीक्षण गर्न पैसै लाग्दैन। सामान्य बाटा खर्चले पुग्छ। त्यही काम गराउन नेपाली व्यवसायीले भने एउटा नमुनाको १ लाख ५० हजार रुपैयाँ तिर्दै आएका छन्। ‘आफै गएर नमुना परीक्षण गरेर ल्याउन भेउ पाइँदैन। भारतीय भन्सार एजेन्टलाई पठाउनुपर्ने बाध्यता छ’, अलैँची व्यवसायी महासंघका सचिव मातृृका घिमिरेले भने, ‘उनीहरुले…

    Read More