Breaking News
 | 
  • अपराध/दुर्घटना

    तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि त्रिभुवन विमानस्थलमा कडाई

    काठमाडौं । तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ। प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रीक ढोका र लगेज तथा अन्य सामान जाच गर्न प्रयोग गरिने विद्युतीय एक्सरे मेसिन थप गरेको हो। विदेशबाट फर्कने यात्रु र तस्करको लगेजबाट बढी अवैध सामान तथा…

    Read More
  • अपराध/दुर्घटना

    नेता ठेकेदार भएका योजना अलपत्र ! कार्बाही खोई कहिले कस्ले गर्ने ?

    काठमाडौं । नेता ठेकेदार भएका योजना अलपत्र हुने गरेको छ । ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी योजना अलपत्र छन् । विभिन्न राजनीतिक दलका नेता ठेकेदार बनेर ठेक्का लिएका योजना अलपत्र परेका हुन । ठेक्का लागेका जिल्लाको मुख्य तथा सहायक सडक निर्माण देखि पक्की पुल, शिक्षा र स्वास्थ्यका भवन सहितका संरचना निर्माणको काम अघि बढ्न सकेको…

    Read More
  • अपराध/दुर्घटना

    गैरकानूनी कार्य र अनियमितता गर्ने डिभिजन प्रमुखसहित ४ जनाविरुद्ध मुद्धा

    मंसिर १७/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा ठेक्का लिने डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याल सहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरको भन्दै डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल,…

    Read More
  • अपराध/दुर्घटना

    छाउगोठमा निसासिएर फेरि महिलाको मृत्यु

    अछाम/अछामको छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ ।घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। ‘महिनावारी भएको हिजो…

    Read More
  • अपराध/दुर्घटना

    स्थानीय तह भ्रष्टाचारमा लिप्त : अख्तियारले दियो ६१ बुँदे सुझाव

    काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा व्यवस्थापन लगायतका उजुरीमा छानबिन गर्दा व्यापक भ्रष्टाचार पाइएको आयोगका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीकै सामने चितवनमा पत्रकार सापकोटा माथि र्दुव्यवहार, दुर्घटना हुनबाट बचाईयो : एसपी मल्ल

    चितवन /मंसिर १४/                    चितवनको भरतपुर महानगरपालिका – १६ , श्री मा.वि ढ्डाघारी मतदान केन्द्रमा पत्रकार राजु सापकोटा माथि र्दुव्यवहार भएको छ। पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य समेत रहेका सापकोटा माथि नेकपाका कार्यकताहरुले खाना खाईरहेको लगाएतका गतिविधि क्यामेरामा कैद गरिरहेको बेला आक्रमणको प्रयास भएको हो । भरतपुर…

    Read More
  • अपराध/दुर्घटना

    आन्तरिक राजस्व विभाग मुकर्दशक बन्दा १ वर्षमै ६ करोड २८ लाख राजस्व गुम्यो

    आन्तरिक राजस्व विभागले भारतमा पढ्न जाने विद्यार्थीसँग शुल्क असुल नगर्दा राज्यलाई वार्षिक ६ करोड २७ लाख ५२ हजार राजस्व गुमाउनुपरेको छ । आर्थिक ऐन, २०७५ को दफा ८ को उपदफा १८ मा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा सटही रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क लगाई असुल गर्ने व्यवस्था…

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा सर्तकर्ता बढाउ ।

    देशकै मध्यभागमा अवस्थित चितवन अति संबेदनशिल जिल्लाको रुपमा मानिन्छ । यहि जिल्लामा पछिल्लो समय सुरक्षा खतरा बढदै गएको संकेतहरु देखिएको छ । गत कार्तिक २८ गते अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ पर्नु, गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिनुले…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल प्रकरण थप शंकास्पद बन्दै

    सुर्य बराल । चितवन । चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले बिशेष सुचनाको अधारमा पेस्तोल फेला पारेको प्रकरण थप शंकाष्पद बन्दै गएको छ । गत् शनिबार दिउँसो भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको चितवन मेडिकल कलेजको होस्टलमा प्रहरी पुग्यो । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर होस्टल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली…

    Read More
  • अपराध/दुर्घटना

    कहाँबाट आउँछन् अवैध हतियार

    मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला प¥यो । त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा १८ च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद ग¥यो । रेस्टुराँ नजिकै पार्किङमा राखेको सन्दीपजङ्ग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको…

    Read More