| 
  • अपराध/दुर्घटना

    पश्चिमी सीमामा सधैं समस्या : राज्य बेखबर, नागरिकलाई सास्ती

    प्रेम चुनारा/दार्चुला /दार्चुलाको व्याँस गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ। व्याँस गाउँपालिकाको वडा नं। १ साबिकको व्याँस गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय विन्दु भए पनि नेपालको राज्यसंयन्त्रको पहुँचबाहिर छ, जसका कारण यहाँ भारतीय दबदबा रहँदै आएको छ। यसअघि पनि नेपाली भूभागमा भारतीय पक्षले मनलाग्दी गतिविधि सञ्चालन गरिरहेको सूचना नेपाली…

    Read More
  • अपराध/दुर्घटना

    १५ सय सीमास्तम्भ गायब

    भुवन शर्मा/काठमाडौं /नेपाल र भारतको सीमा छुट्याउन गाडिएका ८ हजार ५ सय ५३ सीमास्तम्भमध्ये एक हजार पाँच सय स्तम्भ हराएका छन्। दुई देशबीच एक हजार ८ सय ८० किमि लामो सीमा छ। सरकारले २०७१ सालदेखि नेपाल–भारत सीमा क्षेत्रमा वैज्ञानिक मापन सुरु गरेको छ। यसका लागि ५ वर्षअघि नै नेपाल–भारत संयुक्त सीमा कार्यदल गठन गरिएको थियो।…

    Read More
  • अपराध/दुर्घटना

    भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन

    भारतीय पक्षले महाकाली नदीवारि नेपालको कालापानीतर्फ आउजाउ गर्न बनाएको पुल र त्यहाँ राखेको सैन्य ब्यारेक । तस्बिर :मनोज बडू/कान्तिपुर मनोज बडू/ दार्चुला/ भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी ९सौका० समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ । त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै…

    Read More
  • अपराध/दुर्घटना

    ग्रेटर नेपाललद्धारा अहिले साढे ११ बजे भारतीय दुतावास घेराउ गरिँदै

    आज (शुक्रबार) अहिले केहीबेरपछी साढे ११ बजे भारतीय दूतावास घेराउ गर्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले जनाएको छ । ग्रेटर नेपाल मोर्चाका संयोजक फणिन्द्र नेपालले नेपाली भूमि भारतमा सामेल गराएर नक्सा सार्वजनिक गर्नु भारतको हेपाह प्रवृति र नेपाल सरकारको लाचारीपन भएको बताए । मोर्चाले शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउन गर्ने भएको हो । भारतले…

    Read More
  • अपराध/दुर्घटना

    ‘दराज अनलाइन’को ठगी धन्दा

    परिवर्तन देवकोटा, काठमाडौं।अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ। अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्। विभागका एक कर्मचारीले भने– ‘ठगीको उजुरी विभिन्न सञ्चारमाध्यम र उपभोक्ताबाटै आए पनि ध्यान…

    Read More
  • अपराध/दुर्घटना

    मुग्लीन बजारमा पार्किङ्ग शुल्कको नाममा अबैध असुली

    सुर्य बराल । चितवनको ईच्छाकामना गाँउपालीका अन्र्तगत पर्ने मुग्लीङ्ग बजारमा स शुल्क पार्किङ्गको नाममा अबैध असुली भईरहेको खुल्नमा आएको छ । स्थानिय कल्बको नाममा स शुल्क पार्किङ्गको हवला दिदै अबैध असुली भईरहेको हो । स्थानिय त्रिबेणी युवा कल्बको नाममा केही पाखुरा र पहुँचवालाहरुले यस्तो अबैध असुली धन्दा मच्चाएका हुन् । ‘त्रिबेणी युवा कल्बद्वारा सञ्चालित स शुल्क पार्किङ्ग…

    Read More
  • अपराध/दुर्घटना

    ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि : अब औपचारिक रूपमै भारतीय नक्सामा

    पर्शुराम काफ्ले/किरण दहाल/ लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको छ । नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको वेला भारतले नेपाललाई फेरि झस्काएको छ । सन् १८१६ को सुगौली सन्धिको धारा…

    Read More
  • अपराध/दुर्घटना

    सवारी दुर्घटना : हरेक दिन सात जनाको जान्छ ज्यान, ५ वर्षमा १२ हजारको मृत्यु

    सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१र७२ देखि २०७५र७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको…

    Read More
  • अपराध/दुर्घटना

    व्यवसायीले यसरी छल्छन् कर : सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

    भवनाथ प्याकुरेल /काठमाडौ / व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरूले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली…

    Read More
  • अपराध/दुर्घटना

    निजी मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

    प्रशान्त वली /काठमाडौं/निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् । विद्यार्थीका अनुसार देवदह मेडिकल कलेजले ३१ करोड, चितवन मेडिकल कलेजले ६० करोड,…

    Read More