Breaking News
 | 
  • अपराध/दुर्घटना

    टाइम बमले मधेस पुरैअशान्त !

    काठमाडौं । मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। तिनजनाको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए। शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो। कहीँकतै…

    Read More
  • अपराध/दुर्घटना

    विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम बढ्दो, चोटपटक नै नलागी ४३ वटा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । “गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भने । पछिल्लो समय यही मङ्सिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिए राजदूत पौडेल:सीआईबीले लियो बयान

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग बयान लिएको छ । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णयमा संलग्न रहेको आरोपमा ब्युरोले पौडेलसँग इमेलमार्फत बयान लिएको हो । पूर्वमुख्य सचिवसमेत…

    Read More
  • अपराध/दुर्घटना

    दैनिक १० जनाको ज्यान जाने गरि सडक दुर्घटना ! सरकार अभियान बिहिन

    काठमाडौं । पछिल्लो समय सर्वसाधारणको अकालमै ज्यान जाने गरी ठूला सडक दुर्घटना बढेर गएको छ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना १५ जनाको ज्यान गयो । त्यस्तै, मंसिर दोस्रो साता अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका थिए । गत…

    Read More
  • अपराध/दुर्घटना

    सिन्धुपाल्चोकमा बस खस्दा १४ जनाको मृत्यु, १८ घाइते

    काठमाडौँ/देशभर गाडी दुर्घटनाका खबर सार्वजनिक भइरहेका बेला दोलखा कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । आइतबार भक्तपुरबाट कालिञ्चोकतर्फ रिजर्भ गरी फर्किंदै गरेको बस बिहान ८ बजे सिन्धुपाल्चोकमा दुर्घटनामा परेको हो । बा ४ ख ४४६८ नम्बरको बसका यात्रुमध्ये १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् । उनका…

    Read More
  • अपराध/दुर्घटना

    दशगजामै भारतीय चौकी:सरकार किन मुकर्दशक !

    (परासी) र (नेपालगन्ज) सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले नियमविपरीत स्थापना गरेको हो । पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा…

    Read More
  • अपराध/दुर्घटना

    राजश्व छल्न नयाँ शैली

    काठमाडौ । राजस्व छल्नेहरूले नयाँनयाँ शैली अपनाउँदै राजस्व छली र भ्रष्टाचार गर्ने गरेको पाइएको छ । अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गर्ने, फल्स बटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर मूल्य अभिवृद्धिकर(भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छल्ने गरेको पाइएको हो । गैरकानुनी रूपमा नेपाल भित्यारइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सारका अधिकृतहरू नै…

    Read More
  • अपराध/दुर्घटना

    धनुषा विस्फोटमा टाईम बमको प्रयोग : प्रहरी

    जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ४६ वर्षीय राजेश साह शुक्रबार राति सुत्नुअघि शौचालय जान लागेका थिए । त्यति नै बेला उनले घरको भित्री ढोकामा रातो झोला झुन्डिइरहेको देखे । नजिकै पुगेर हेर्दा झोलामा प्रेसरकुकर थियो । उनी आत्तिँदै कोठामा पसे । अनि हतारहतार श्रीमती र छोराछोरीलाई लिएर बाहिर निस्किए । त्यसपछि साह सिधै इलाका प्रहरी कार्यालय पुगे । उनले प्रहरीलाई…

    Read More
  • अपराध/दुर्घटना

    बम विस्फोटमा प्रहरी निरीक्षक र बाबुछोरासहित तीनजनाको मृत्यु

    सुजीतकुमार झा /जनकपुरधाम/धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा एक जना प्रहरी निरीक्षक र बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा केही घाइते भएका छन् । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साह रहेका…

    Read More
  • अपराध/दुर्घटना

    धनुषामा भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका

    धुनुषा । धनुषामा आज बिहान भएको बम विस्फोट विप्लव समूहले गराएको आशंका बढेको छ । सो विस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान गएकोमा प्रहरीले शनिबार बिहान ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय…

    Read More