Breaking News
 | 
  • अपराध/दुर्घटना

    दुर्घटना छानविन, प्रतिवेदन र सुझाव कागजमै सिमिति

    काठमाडौँ । मंसिर २९ मा सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना । १६ जनाको मृत्यु । कारणः चक्कामा हावा कम हुनु र स्टेयरिङ काट्न नसके पनि चालकले जबर्जस्ती चलाउनु । मंसिर १२ मा अर्घाखाँचीमा बस दुर्घटना । १९ जनाको मृत्यु । कारणः गाडीले मोड पार गर्न नसक्नु, तीव्र गतिमा गुडाउनु र शीतले भिजेको सडकमा चक्का चिप्लनु । पछिल्ला दुई महिनाभित्र भएका ठूला…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक

    चितवन । कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर आज सार्वजनिक गरिएको छ । चितवनमा छायांँकन गरिएको उक्त चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको छ । कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थतीलाई ट्रेलरमा देखाईएको छ । शिवम अधिकारीको…

    Read More
  • अपराध/दुर्घटना

    पेप्सी उत्पादक वरुण वेभरेजको कालोधन्दाः ६४ करोड ९६ लाख कर छली

      काठमाडौँ । ६४ करोड ९६ लाख कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक वरुण वेभरेज सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार वरुणले योजनाबद्ध किसिमले राजस्व छली गरी राज्यकोषमा आउनुपर्ने करोडां रुपैयाँ ठगी गरेको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुणले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि तथा आयकर छली…

    Read More
  • अपराध/दुर्घटना

    भारतमा मोदी सरकारको गलत निती बिरुद्ध निरन्तर प्रदर्शन:प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

    भारत/ पुस ५ /संशोधनसहितको नागरिकता सम्बन्धी नयाँ कानुनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । आज सो कानुनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रीय रेलवे स्टेशनमा वृहत् प्रदर्शन गरेका छन् । ती सबै संगठनहरु नयाँ कानुनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानुनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन…

    Read More
  • अपराध/दुर्घटना

    सडक दुर्घटना न्यूनीकरणका लागि साझाको नाटक

    चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि साझा युवा संगठनले भरतपुरमा आज सडक नाटक प्रदर्शन गरेको छ । दिनानुदिन बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि सांकेतिक कार्यक्रम गरिएको संगठनका चितवन संयोजक प्रदिप उप्रेतिले बताए । व्यक्तिको लापर्वाही र भौतिक संरचनाका कारण धेरै दुर्घटना हुने भएकाले सरोकारवाला पक्षको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको उनको भनाई छ । कार्यक्रम्मा जिल्ला…

    Read More
  • २६ अर्ब बराबरका सडक आयोजना अलपत्र ! अनुगमन र कार्बाही खोई ?

    संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेकाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन्’ बिहीबार संसद्को अर्थ समिति…

    Read More
  • अपराध/दुर्घटना

    दुर्घटनाको डरलाग्दो तथ्यः बारम्बारको दुर्घटना, ‘शवको बिस्कुन’

    ‘बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्र्नेहरूको सङ्ख्या दोब्बर छ । २०५२ साल फागुनदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्धमा १२ हजारको मृत्यु भएको दाबी गरिएको छ । सवारी दुर्घटनामा भने पाँच वर्षको अवधिमा १२ हजारभन्दा बढीले ज्यान…

    Read More
  • अपराध/दुर्घटना

    सुन्धाराको २५ रोपनी जग्गा गायब, कस्ले रोक्ने ? कस्ले खोज्ने ?

    यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । शाक्यका अनुसार अहिले सुन्धाराको मर्मत, सफाइ गर्ने गरी को नियुक्त भएको छ भन्नेबारे लगत कार्यालयलाई विवरण प्राप्त भएको छैन । हिजोआज यहाँ सरसफाइ रोकिएको छ ।धरहरा नवनिर्माण सुरु हुनुअगावैसम्म सुन्धारा क्षेत्रलाई स्थानीय क्लबले मर्मत, सफाइ गर्दै आएको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाही बताउँछन्…

    Read More
  • अपराध/दुर्घटना

    यति समूहलाई दरबारमार्गको सरकारी जग्गा: ७ अर्ब लिनुपर्नेमा डेढ अर्ब मात्रै

      काठमाडौं ।  नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । थामसेर्कुले ३० वर्षको अवधिमा ६ अर्ब ९७ करोड रुपैयाँ सरकारलाई दिने गरी प्रस्ताव पेस गरेकामा १ अर्ब ४० करोड रुपैयाँ मात्रै तिरे पुग्ने सम्झौता भएको विवरण फेला परेको हो । दुई फरक निकायबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार ६…

    Read More
  • अपराध/दुर्घटना

    मनोमानी ब्याज उठाउँदै सहकारी, अनुगमन गरी कार्बाही नगर्दा सर्बसाधरण मारमा

    सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो ।  १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन । विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका…

    Read More