Breaking News
 | 
  • अपराध/दुर्घटना

    बागलुङमा बाढीको बितण्डा : ४ दर्जन बढी घर बगाउँदा ८ जनाको मृत्यु, ३६ बेपत्ता

    बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा ४ दर्जन बढी घर बगाउँदा ८ जनाको मृत्यु हुनुको साथै ३६ जना भन्दा बढी स्थानियहरु बेपत्ता भएका छन् । बाढीले बगाएका ८ जनाको शव फेला परेको छ । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ८ जनाको शव विभिन्न स्थानमा फेला परेको जानकारी दिए । बाढी आउँदा कम्तिमा…

    Read More
  • अपराध/दुर्घटना

    इब्रु टिम्तिकको निधन : ‘अदालतमा राजनीतिक छाया’, टर्कीमा कसरी कुण्ठित हुँदैछ न्याय ?

    न्यायका सिद्धान्तमाथि दमनको बुट बजार्दै सत्ताधारीहरु भिन्नमतप्रति चरम असहिष्णु बनेपछि र शक्ति पृथक्कीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएर स्वतन्त्र अदालत पनि राजनीतिक सत्ताको लाचार छायामा परिणत भएपछि न्यायको लागि अहिंस्रक आवाज उठाउनेहरुको कसरी दुःखान्त अवसान हुने गर्छ भन्ने कुराको सबैभन्दा पछिल्लो उदाहरण बनेकी छिन् टर्कीका मानवाधिकारवादी अभियन्ता एवं वकिल इब्रु टिम्तिक । टिम्तिकले टर्कीका राज्यसत्ताविरुद्ध कुनै हतियार…

    Read More
  • अपराध/दुर्घटना

    नदी उत्खननमा कडाइ

    पर्वतको कुश्मा नगरपालिका वडा नं. १ राजाको बगरमा रातमा कालीगण्डकी नदी उत्खनन गरिँदै।                                                                                     …

    Read More
  • अपराध/दुर्घटना

    विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जना रंगे हात पक्राऊ।

    चितवन/भदौं१२/चितवन प्रहरीले विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जनालाई रंगे हात पक्राऊ गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका सोही विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको थप…

    Read More
  • अपराध/दुर्घटना

    युरिया र डिएपी मल ल्याउने टेन्डर प्रक्रियामै झेल : ४० करोड घोटाला !

    काठमाडौं/यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान छैन । बाली सुक्ने छटपटाहटमा रहेका किसानलाई मल उपलब्ध गर्न नसकेको सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेडले युरिया र डिएपी मल…

    Read More
  • अपराध/दुर्घटना

    वीपी प्रतिष्ठानको जग्गा व्यापारीलाई दिन चलखेल

    काठमाडौं/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल सम्पत्ति जग्गा निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति प्रदान गरेको हो । स्रोतका अनुसार कार्यकारिणी समितिबाट…

    Read More
  • अपराध/दुर्घटना

    गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी, शौचालयमा घुँडामाथिको भाग छिनाइएको थियो ।

    काठमाडौं/आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै…

    Read More
  • अपराध/दुर्घटना

    कावासोतीबाट लागु औषध सहित थापा पक्राउ

    नवलपुर प्रहरीले सवारी साधन चेकजाँचका क्रममा अवैध लागु औषध सहित कावासोतीमा एक जना युवा पक्राउ गरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नम्बर १६ तीनघरेबाट प्रहरीले ४६८ एम्पुल अवैध लागु औषध सहित चितवनका एक युवालाई पक्राउ गरेको हो । सवारी साधन चेकजाँचका क्रममा प्र ३–०३००१प ५९५९ नम्बरको स्कुटरमा डण्डाबाट कावासोतीतर्फ आउँदै गरेका चितवनको भरतपुरका…

    Read More
  • अपराध/दुर्घटना

    ४० लाख रुपैयाँ झ्वाम पार्ने एसपीको योजना चकनाचुर, छानबिनमा तानिए ।

    काठमाडौं/नेपाल प्रहरी संगठनभित्र आफूलाई अरुभन्दा ‘क्लिन’ दाबी गर्ने एसपी विश्व अधिकारीको ४० लाख रुपैयाँ झ्वाम पार्ने योजना चकनाचुर भएको छ । २०७६ जेठ १४ मा मोरंगको एसपी भएर गएका अधिकारी गत असार पहिलो हप्ता हेडक्वार्टर सरुवा भए । तर सरुवा भएर आउँदा उनले मोरंग प्रहरीलाई ४० लाख बेरुजु बोकाएर हिँडेका थिए । अधिकारी सरुवा भएपछि…

    Read More
  • खानेपानी संस्थान प्रमुख इन्जिनियर साह घुस रकमसहित रङ्गेहात पक्राउ ।

    काठमाडौं/नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो । अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको…

    Read More