पोखरा महानगरको १३ करोड गायब !
पोखरा/पोखरा महानगरपालिकामा १३ करोड रुपैयाँ राजस्व गडबड भएको छ। महालेखाको प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷७६ मा महानगरपालिकामा १ अर्ब ३९ करोड रुपैयाँ आम्दानी भएको उल्लेख छ। कोषमा भने १ अर्ब २६ करोड मात्रै जम्मा भएको छ। ‘राजस्व शाखाको आम्दानीबीच फरक देखिएको सम्बन्धमा यकिन गर्नुपर्ने देखिएको छ’, प्रतिवेदनमा लेखिएको छ। महानगरपालिकाले १ करोड ७३ लाख मात्रै फरक…
Read More




