एनएफसी विजयी
चितवन । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको बुधबारको खेलमा नारायणगढ फुटबल क्लवले ४–१ को गोल अन्तरले रामनगर फुटवल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पहिलो हाफको २२ मिनेटमा नारायणगढका कुशल श्रेष्ठ गोल गरेका थिए । खेलको ४० औं मिनेटमा नारयणगढका राजेश परियारले टीमका लागी दोस्रो गोल थपेका थिए ।…
Read More