| 
  • गरिबको निवारण गर्न नसकेको गरिबी निवारण कोष अन्तत् विघटन 

    मंसिर ५, काठमाडौं । गरिब जनताका लागि काम गर्न गठन भएको गरिबी निवारण कोषका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै सामु बाझाबाझ गरेका छन् । पदाधिकारीबीचको विवाद र राजनीतिक हस्तक्षेपका कारण अन्ततः कोष विघटन हुन पुगेको छ । सरकारले विद्यमान कोषलाई खारेज गर्दै कोषले गर्दै आइरहेको सबै काम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको महाशाखाअन्तर्गत…

    Read More
  • चितवन प्रहरीको सक्रियता : जवरजस्ती करणीका प्रतिवादी भारतबाट पक्राउ ।

    चितवन , ४ मंसिर । चितवनमा चालु आर्थिक बर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी…

    Read More
  • रत्ननगर नगरपालिकामा एक सय ४६ घरधुरी अझै शौचालयबिहीन ।

    चितवन , ४ मंसिर । सरकारले चितवन जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेपनि यहाँको रत्ननगर नगरपालिकामा भने सबैको घरमा अझैसम्म शौचालय पुग्न सकेको छैन । रत्ननगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको झण्डै ५ बर्ष बित्यो, तर त्यो ब्याबहारिक रूपमा कार्यान्वयनमा भने अझै आउन सकेको छैनन् । यहाँको १ सय ४६ घरधुरी अझै शौचालयबिहीन…

    Read More
  • रामपुरमा जारी आन्दोलन नरोक्ने विद्यार्थी तथा प्राध्यापकहरुको चेतावनी ।

    चितवन , ४ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सुरु भएको आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थी तथा प्राध्यापकहरुले चेतावनी दिएका छन् । निजी कलेजलाई दिएको अस्थायी सम्बन्धनको विरोधमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशील प्राध्यापक संगठन कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले गरिरहेको निजीकरणविरूद्धको आन्दोलन नरोक्ने चेतावनी दिएका हुन् । पाचौं दिन पनि…

    Read More
  • प्रहरी नियन्त्रणमा रहेका लामिछाने रिहा भए।

    चितवन , ४ मंसिर । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नारायण लामिछाने रिहा भएका छन् । सो पार्टीका नगर सदस्य लामिछानेलाई सादा पोशाकको प्रहरीको विशेष टोलीले नारायणगढको पुल्चचोकबाट पक्राउ गरेको थियोे । चन्दा आतंक र अप्रिय घट्ना घटाउन सक्ने भयलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। हिजो सोमबार उनलाई वडा प्रहरी…

    Read More
  • राज्य कोषको दुरुपयोग, पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब गाडी किन्न मात्रै प्रयोग गरे

    मंसिर ३, काठमाडौं । सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०र६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो। त्यो चाप बर्सेनि बढ्दै गएको छ। पछिल्लोे आर्थिक वर्षमा गाडी खरिद, मर्मत र इन्धनमा…

    Read More
  • मर्निङ वाक खतरापूर्ण

    कामठाडौं — सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस् १ बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । बढ्दो वायु प्रदुषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी…

    Read More
  • अनुचित लाभ लिन उद्योगीको आन्दोलन

        २ कात्तिक, काठमाडौं । सरकारले विगत १५ वर्षको अवधिमा ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर ९भ्याट० फिर्ता गर्‍यो । सरकारको ढुकुटीमा जम्मा नहुँदै विभिन्न सुविधा, प्रोत्साहन र चोरीपैठारी नियन्त्रणका नाममा ब्यापारीले यती ठुलो रकम फिर्ता लिए । भ्याट फिर्ता दिइएको रकम राष्ट्रिय लेखा प्रणालीमा राखिँदैन । विज्ञहरुका अनुसार ब्यापारीलाई नै सिधै छुट दिने…

    Read More
  • १३ औँ सौराहा फुड फेष्टिवल माग २८ गतेदेखि शुरु हुने

    चितवन ०२ मंसिर । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० सौराहाको आयोजनामा हुने १३ औँ सौराहा फुड फेष्टिवल आगामी माग २८ गतेदेखि फागुन ३ गतेसम्म हुने भएको छ । यसैविच, फेष्टिवलको सह संयोजकमा लीलाबहादुर अधिकारी ९कृष्ण० र कार्यसम्पादन समितिको सदस्यमा दुर्गाप्रसाद घिमिरेलाई मोनोनित गरिएको छ । रेवानको पूर्ण बैठकले अधिकारीलाई फेष्टिबलको सह संयोजक र लेखा समितिका…

    Read More
  •  नेकपादद्धारा मङ्सिर ८ गतेको जनसभा र प्रदर्शनको तयारी तीव्र

    नेकपादद्धारा आयोजीत जनसभाको पुर्बसन्ध्यामा काठमाण्डौंमा आयोजित सास्ंकृतीक कार्यक्रमको झलक    फोटो:ईरातोखबर काठमाडौँ  : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ । जनसभा तयारी उपसमितको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गतेको जनसभा भव्य हुने बताउदै कार्यकर्तालार्इृ जनताको विचमा पुगी प्रचारप्रसारलाई तीव्र पार्न ् निर्देशन दिएका छन ।…

    Read More