| 
  • जग्गा भाडा सम्झौंता रद्ध

      सानोठिमी क्याम्पसले जग्गा भाडामा लगाएको बिषयमा आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोेखरेलले मन्त्री स्तरीय निर्णय गर्दै क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्ध गर्ने निर्णय गर्नुभएको छ । क्याम्पसले विवादित ढंगले जग्गा भाडा लगाएको र एकदमैं कम रकममा जग्गा भाडामा दिएको सुचना पाएपछि मन्त्री पोखरेलको ध्यानाकर्षण भएको थियो । जग्गा भाडाको बिषयमा तत्काल…

    Read More
  • चितवन प्रहरीको अहिलेसम्मकै ठुलो सफलता प्रनिश थापा : ठुलो परिणामको लागूऔषधसहित दुइ जना भरतपुरबाट समातिए ।

       चितवन , ९ मंसिर । चितवन प्रहरीले सञ्चालनमा ल्याएको थ्री एसअप्रेसन पछिल्लो समय जिल्लामा प्रभावकारी बन्दै गएको छ । शान्तिसुरक्षाको प्रत्याभूती दिलाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उक्त अप्रेसनले पछिल्लोसमय सफलताको शिखर चुम्दै गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरको जिल्लामा आगमन भएसंँगै लागूऔषध र देहब्यापार लाइ पहिलो निशाना बनाउदै आएको…

    Read More
  • चार महिनापछि ११ कर्मचारी काममा फर्किए ।

       चितवन , ९ मंसिर । कामबिहीन अवस्थामा पुगेका महिला तथा बालबालिका कार्यालय चितवनका ११ कर्मचारीहरुले ४ महिनापछि शुक्रबारदेखी पुनः जिम्मेवारी पाएका छन् । सरकारले नै आफूहरुलाई कामविहीन बनाएको गुनासो गर्दै आएका उनीहरुले अहिले पुनः सरकार स्वयंमले नै ढिला गरी भएपनि काममा फर्काएपछि खुसीले गदगद भएका छन् । गत, असार अन्तिम सातामा कार्यालय नै खारेज…

    Read More
  • चितवनमा २६ सय भन्दा बढी आरोपितहरु कानुनको दायरामा आउन बाँकी ।

     चितवन, ९ मंसिर । चितवनमा अझै २ हजार ६३० दोषी कारबाहीको दायरामा आउन बाँकी रहेको पाइएको छ । विभिन्न समयमा फौजदारी लगायत मुद्दाका आरोपितहरु हालसम्म नियन्त्रण बाहिर रहेको पाइएको हो । दोषीहरुबाट २ हजार २८८ वर्ष ११ महिना ५ दिन जेल भुक्तान हुने समय बाँकी समेत रहेकोमा हालसम्म २७५ वर्ष र ३ करोड २६ लाख…

    Read More
  • क्याम्पस हाताभित्रै धूम्रपान सेवन गर्दै विद्यार्थी

     चितवन , ९ मंसिर । सरकारले सार्वजनिक स्थलमा मद्यपान र धूम्रपान सेवन गर्न निषेध गरेको छ भने जथाभावी रूपमा बेचबिखनमा समेत रोक लगाउदै आएको छ । यदी सरकारी नियम उल्लंघन गरेमा सुर्तीजन्य पर्दार्थ २०६८ ऐन अन्तर्गत कार्वाही हुने भनी निर्देशन दिदैआएको छ । सरकारले ल्याएको निर्देशिका कार्यान्वयनमा सरकारी निकाय नै उदाशिन भएपछि यतिबेला धूम्रपान एवं…

    Read More
  • सिंहदरबार नै गाउँमा ! युवा विदेशिन भने छाडेनन्

    हेटौंडा – यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् । गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार पाल्न…

    Read More
  • राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

      काठमाडौं,९ मंसिर । राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्। संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई…

    Read More
  • निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन

      काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिएका हुन् । साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले त्रिविलाई साउन २२ मा कलेजहरूलाई विषय र कार्यक्रम…

    Read More
  • जग्गा कित्ताकाट : दलालदेखि हाकिमसम्मलाई घुस

      काठमाडौं — सरकारले एउटा जग्गा बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् । यो खबर आजको नागरिक दैनिकमा छ । सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट…

    Read More
  • विलासी गाडी प्रकरणः चर्को विरोध भइरहँदा पनि राष्ट्रपतिका लागि गाडी ल्याउने तयारी

      काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तेै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् । गाडी खरिदलाई लिएर चर्को विरोध भइरहँदा पनि सरकारले थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी…

    Read More