उपनिर्वाचन २०७६ : चितवनमा नेकपालाई नराम्रो धक्का, तिनै वडामा काँग्रेस बिजयी
उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई चितवनमा ठुलो धक्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा नेपाली काँग्रेस विजयी भएपछी नेकपालाई ठुलो धक्का लागेको हो । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेसका उमेद्धवारहरु विजयी भएसँगै नेकपा चितवनले उपनिर्वाचनमा नराम्रो पराजय ब्योहोरेको हो । भरतपुर महानगर १६ मा…
Read More