| 
  • सम्बन्ध विच्छेदको घटना दिन प्रतिदिन बढ्दै

    पौष ९, काठमाडौं । गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए । गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ…

    Read More
  •  यो कस्तो वेथिति रु शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !

    पौष ९, काठमाडौं । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ।संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ। उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले…

    Read More
  • चक्रपथमा त्रुटि नै त्रुटि

      काठमाडौँ – चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको १७ किमि लम्बाइको ८ लेन सडकको त्रुटि केलाएर साध्य छैन । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर छ । फराकिलो भए पनि बाटो काट्दा बीचमा अडिने ठाउँ छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्दा न जेब्रा क्रसिङ…

    Read More
  • मोस्ट वान्टेडलाइ कपिलवस्तुका यी सिडिओले दिन्छन् संरक्षण ।

    प्रनिश थापा , काठमाडौंं, ०९ पौष । प्रहरी प्रशासनको काम कसरी हुन्छ अपराध न्यूनीकरण गर्नु हो । अपराध र अपराधीलाइ कानुनी कठघरामा उभ्याइ जनताले जीउन पाउने मौलिक हक र अधिकारलाइ सुसूचित गर्दै जिल्लालाइ स्वच्छ एंव भयरहित बनाउनु नेतृत्वकर्ताको पहिलो भुमिका र दायित्व पनि हो । तर, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल आफ्नु यहीँ दायित्वबाट…

    Read More
  • नेपालको जग्गा भारतीय कब्जामा

      टीकापुर – कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो । स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् ।

    Read More
  • निर्मला हत्याको १५० दिन

      काठमाडौँ – प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।

    Read More
  • राष्ट्रिय खेलकुदका लागि चितवनबाट खेलाडी छनौट

    आनन्द पोखरेल, चितवन, ०८ पुष आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय खेलकुदमा सहभागी हुन चितवनबाट एक सय ९९ जना खेलाडी छनौट गरिएको छ । चितवनबाट छनौट भएका खेलाडीहरुमध्ये एक सय १९ जना पुरुष तथा ८० महिला खेलाडीहरु रहेका छन् । चितवनबाट फुटबल, एथलेटिक्स, मार्सल आर्ट सहित १५ वटा विधामा खेलाडी छनौट गरिएको हो ।…

    Read More
  • काठ तस्कर गर्ने २ जना अटो सहित पक्राउ ।

    प्रनिश थापा, चितवन, ८ पौष । सामुदायीक वनमा काठ तस्कर गर्ने २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर ११ मा रहेको नवजागृती सामुदायीक वनमा मध्यरात साँढे एक बजे काठ तस्कर गर्ने कालिका नगरपालिका गौरीगाँउका विवेक तामाङ र सगुन टोलका किसान तामाङलाइ प्रहरीले अटो सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट करिब…

    Read More
  • पुर्व प्रधानमन्त्री प्रचण्डको बिषयमा गलत स्टार्टस पोष्ट गर्ने  प्रधान प्रहरी नियन्त्रणमा ।

        प्रनिश थापा, चितवन, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने नेपाली काँग्रेसका महासमिती सदस्य समेेेत रहेका चितवनका वरिष्ठ होटल ब्यवसायी सुबोध प्रधानलाई अनुसन्धानका लागी चितवन प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डलाइ फेसबुकमार्फत गलत स्टार्टस पोष्ट गर्दा प्रहरीले पक्राउ…

    Read More
  • केरा बगानमा जंगली हात्तीको प्रवेश : २०० बोटमा पुर्‍यायो क्षती ।

       चितवन, ८ पौष । पुर्वी चितवनको खैरहनी नगरपालिका स्थित स्थानीय केरा किसानीको खेतमा जंगली हात्तीले क्षति पुर्‍याएको छ । खैरहनी नगरपालिका स्थित वर्डा नम्बर १२ जनकपुरमा रहेको राजेन्द्र बुढाथोकीको केरा बगानमा जंगली हात्तीले शुक्रबार राती क्षति पुर्‍याएको हो । चितवन निकुञ्जबाट आएको हात्तीले मध्यरातमा करिब २०० केराको बोटमा क्षति पुर्‍याएको वडाध्यक्ष टीकाराम तिमिल्सिनाले जानकारी…

    Read More