हंस सहकारीको दशौं वार्षिकोत्सव सम्पन्न : गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १० लाख सहयोग
हंस बहुउद्देश्यीय सहकारी संस्था लि। ले २०७६ मंसिर २७ गते आफ्नो दशौं वार्षिकोउत्सवको अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशन मार्फत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ रु १० लाख सहयोग सहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमा प्रदेश सभा सदस्य प्रदेश…
Read More