नेपालको जग्गा भारतीय कब्जामा

 

टीकापुर – कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो ।

स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् ।