| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई केजी सुनको झोलसहित एक भारतीय नागरिक पक्राउ

    ९ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई केजी सुनको झोलसहित आज एक भारतीय नागरिक पक्राउ परेका छन् । सुनको विस्कुट र गहना बनाएर तस्करी हुने गरेको कुरा अब नौलो रहेनन् । विमानस्थल प्रहरीले सुन तस्करीको नयाँ शैली फेला पनि फेला पारेको छ । झोल बनाएर भित्र्याउन लागिएको १ हजार ९ सय ६८ ग्राम सुन…

    Read More
  • हात्तीको आक्रमणबाट भरतपुर २३ खड्कौलीमा लाखौंको क्षति ।

    चितवन÷चितवन राष्टिय निकुन्जबाट आएको हात्तीको आक्रमणबाट भरतपुर २३ खड्कौलीमा लाखौंको क्षति भएको छ । हिजो राती जंगली हात्ति आई भरतपुर २३ खड्कौली का बिमल दराईको खरले छाएको १ तले घर, अन्नपात गरी.पचास हजार बराबरको क्षेति भएको, त्यस्तै सोही स्थानका मगराज दराईको खरले छाएको १ तले घर,अन्नपात गरी पचास हजार बराबरको क्षेति भएको , त्यस्तै सोही…

    Read More
  • राष्ट्रपति रनिङ शिल्डमा मेघौलीको जानकी मावि पहिलो 

    चितवन, ०९ बैशाख चितवनको भरतपुरमा आयोजना गरिएको दसौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मेघौलीको जानकी माविले जितेको छ । जानकी माविले १० वटा स्वर्ण पदक सहित दुई सय ५७ अंक प्राप्त गर्दै पहिलो भएको थियो । जानकी माविले प्रतियोगिताको विजेता हुँदै रनिङ शिल्डको साथमा १५ हजार रुपैयाँ पुरस्कार पाएको छ भने खेलकुद पूर्वाधार सामग्रीका…

    Read More
  • क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्छ स् मन्त्री बिना मगर ।

    चितवन, ९ बैशाख । खानेपानी मन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको छ । कञ्चनपुरबाट क्यान्सर जाचका लागि आएका बिरामी भेट्न अस्पताल पुग्नुभएकी मन्त्री मगरलाई अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री मगरले अस्पतालको सेवामा सबैको सहज पहुँचका लागि क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको हो ।…

    Read More
  • जबरजस्ती करणी मुद्धाको फरार अपराधी पक्राऊ ।

    चितवन , ८ बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले बरजस्ती करणी मुद्धामा फरार अपराधी बर्ष ६५ को चन्द्र बहादुर हमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सम्मानित अदालतबाट दोशी ठहर गरेका तथा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भई फरार रहेका अभियुक्तहरुको खोजि गरि कानूनी दायरामा ल्याउने अभियानलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।…

    Read More
  • चेरी फेशनवेयरको ठगीधन्दा

    काठमाडौँ । ललितपुर कुमारी पाटीस्थित चेरी लेडिज फेशन वेयरले सरकार र ग्राहकलाई ठगी गर्दै आइरहेको पीडित उपभोक्ताले बताएका छन् । कुमारी पाटीस्थित चेरी लेडिज फेसन वेयरले आफ्नो पसलबाट बिक्री गरेका कुनै पनि लुगा, ब्यागलगायतका सामानको बिक्री बिल दिने गरेको छैन । उक्त पसलमा बजार मूल्यभन्दा दोब्बर मूल्यवृद्धि गरी सामान राख्ने र ५० प्रतिशतसम्म छूट दिने…

    Read More
  • माओवादी हेडक्वार्टर बैठक, बराबरी हुनैंपर्ने तर एकीकरणबाट ‘ब्याक’ नहुने निस्कर्ष

    काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको पार्टी एकीकरणमा विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित अर्थात हेडक्वाटर बैठकले एमाले–माओवादीबीच पार्टी एकीकरण हुने र त्यसका लागि अन्तिम चरणका सम्वाद भइरहेको उल्लेख गरेको हो । बैठकमा अध्यक्ष दाहालले…

    Read More
  • ‘माउ’ पार्टी बीच एकीकरण हुँदै गर्दा एमाले–माओवादी निकट दुई अखिलबीच आरआरमा झडप

    फाइल तस्बिर काठमाडौं, ९ वैशाख । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका यी दुई दलका विद्यार्थी भातृ संगठनबीच हानाहान भएको छ । काठमाडौंको प्रदर्शनीमार्ग्स्थित आरआर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियुले माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमाथि आक्रमण गरेका हुन् । अखिल क्रान्तिकारीका एक नेताले दैनिक नेपालसँग भने, ‘नेपाल टेलिकमको सिम कार्ड वितरण गर्न…

    Read More
  • गोंगबुका ‘कोठी’ बाट ३४ जना पक्राउ

    काठमाडौं, बैशाख ९ । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ। प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अप्रेसनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागूऔषध बिक्री(वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो। जसमा १९ पुरुष र १५ महिला छन्। प्रभागका…

    Read More
  • नवलपरासीमा मिलेमतो मैं खोलाजन्य पदार्थको चोरी–निकासी बढ्यो

    नवलपरासी, ९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रभित्र पर्ने झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्करहरुले खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ । रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र…

    Read More