देशभर आज विश्वकर्मा पुजा मनाइँदै
काठमाडौं,असोज १( आश्विन सङ्क्रान्तिका दिन आज देशभर विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाईदैछ । विशेष गरी कालीगढले विश्वकर्माको पुजा गरी विश्वकर्मा दिवस मनाउँछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा…
Read More