चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आफू खुशी चल्दै
चितवन , १० असोज । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पछिल्लो समय आफू खुशी चलेको पाइएको छ । कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको लापरबाहीले अस्पतालको साख गिर्ने निश्चित भएको छ। अस्पतालका प्रशासक, कर्मचारी र राजनीतिक व्यक्तिहरुको सिफारिसमा डा. आचार्यले अहिले अस्पतालमा रिक्त रहेको भनी माग भएको कामदारको पदपूर्ति मनपरी ढंगले गरेको तथ्य बाहिरिएको छ । …
Read More