तिहारमा पटका पड्काउन नपाइने, देउँसीभैलो राती १० बजेसम्म मात्र
चितवन, कार्तिक ११– जिल्ला प्रशासन कार्यालय चितवनले नजिकिदै गरेको नेपालीहरुको दोश्रो ठूलो चाड ‘तिहार’ र छठ पर्वलाई मर्या्दित, अनुशासित र हर्षोल्लासका साथ मनाउन आम सर्बसाधरणमा सार्बजनिक अपिल गरेको छ । आज (आइतबार) एक सार्वजनिक अपिल जारी गर्दै चितवन प्रशासनले तिहारमा पटका पड्काउन नपाइने, देउँसीभैलो राती १० बजेसम्म मात्र खेल्नुपर्ने भन्दैं कडाई गरेको हो । प्रशासनले…
Read More