| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • ३ लाख नगद सहित १६ जुवाडे रत्ननगरबाट समातिए

     चितवन , १९ कार्तिक । चितवन प्रहरीले ३ लाख रुपैयाँ सहित १६ जना जुवाडेलाइ आइतबार राती पक्रेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी बाट खटिएको प्रहरीको सँयुक्त टोलीले १६ जना जुवाडे सहित झन्डै ३…

    Read More
  • पाँच लाख घुस काण्डमा तानिए हवल्दार यादव

    चितवन , १९ कार्तिक । स्वच्छ छवि भएका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरको पछाडी घुमुवाहरु घुसमा लिप्त हुने गरेको तथ्य सार्वजनिक भएको छ । चितवनका एसपी सुशीलसिंह राठौरको इमान्दारीता र सोझोपनाको फाइदा उठाउदै केही घुमुवा प्रहरीहरु घुस लिन तछाडमछाड हुने गरेको सप्रमाण फेला पर्न थालेको छ । घुस भनेपछि आक्रमक हुने र उनी…

    Read More
  • चितवनको खैरहनीबाट काठ तस्करीका फरार अभियुक्त पक्राउ

    चितवन, कात्तिक १३( अवैद्य काठ तस्करीका फरार अभियुक्तलाई चितवनको खैरहनीबाट पक्राउ गरिएको छ । गत वर्ष पिप्लेको सामुदायिक वनबाट ४३ थान ३७. १६ क्युफिट काठसहित ना२प ८५८२ नम्बरको ट्याक्टर पक्राउ गरिएको थियो । सोही ट्याक्टरका मालिक खैरहनी नगरपालिका–६ का ३४ वर्षीय श्याम थापामगर पक्राउ परेका हुन् । काठ तस्करीको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला वन…

    Read More
  • तराईमा अस्थीरता फैलाउने तत्वहरु सक्रिय

    सर्लाही, कात्तिक १३( तराईमा अस्थीरता फैलाउने तत्वहरु सक्रिय भईरहेको खुल्नमा आएको छ । सोही तत्वको सक्रियतामा सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपको फाईदा उठाउदैं गोली चलाईएको छ । अज्ञात ब्यक्तिले चलाएको बन्दुकबाट निस्केको गोलीले एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन्…

    Read More
  • मंसिर पहिलो हप्ता विप्लब नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रर्दशन गर्दै

    काठमाडौं, १३ कात्तिक । बर्तमान राज्यब्यबस्था र संबिधान नमान्ने उदघोष गरेको बिद्रोही शक्ति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिरको पहिलो हप्ता काठमाडौंमा जनसभा मार्फत शक्ति प्रर्दशनको तयारी थालेको छ । आफुलाई संसदबादी पार्टीहरुको विकल्पको रुपमा प्रस्तुत गरेको सो पार्टीले आगामी मंसिर ८ गते खुलामञ्चमा जनसभा गर्न लागेको हो । सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक…

    Read More
  • चितवनमा प्रहरीको सक्रियता बढदै

    चितवन , १३ कार्तिक । चितवन प्रहरीले झन्डै एक लाख नगद सहित एघार जना जुवाडेलाई आइतबार राती भरतपुरबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिकाको वर्डा नम्बर १३ स्थित चिन्ताहरण रेष्टुरेन्टमा पैसाको बाजी सहित हारजित हुँदै कौडा र जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा एसपी सुशीलसिंह राठौरबाट खटिएको प्रहरीको विशेष टोलीले १६ थान कौडा, ३ बुक…

    Read More
  • बुलबुलको गीत कार्तिक १५ गते नयाँ शैलीमा सार्वजनिक हुने

    टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चलचित्र बुलबुल चर्चामा रहेको छ । एउटा गीतको काम बाँकी राखेको फिल्म युनिटले हालै मौसम खुलेपछि चारदिन लगाएर छायाँकन सम्पन्न गरेको हो । छायाँकन सकिए लगतै बुलबुल टोलीले खुद्राखाद्री बोलको यस गीत कार्तिक १५ गते ँबिकज ःयद शैली अपनाएर सार्वजनिक गरिने बताएको छ । नेपालका पाँच सहर…

    Read More
  • मुलुकभर जाडो ह्वात्तै, यस वर्ष बढी चिसो

      काठमाडौं,१२ कार्तिक । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुँवाधुलोले गर्दा पनि वायुमण्डल…

    Read More
  • जनप्रतिनिधिहरु ताँती लागेर विदेश भ्रमणमा

    पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी विदेश उडे। पछिल्लो अगस्ट र सेप्टेम्बर महिनामा जनप्रतिनिधिका २३ समूह विभिन्न देशको भ्रमण सकेर फर्के। अधिकांश जनप्रतिनिधि महत्व नभएका गोष्ठी, सेमिनार र कार्यशालाका लागि विदेश गएका छन्। केही भने विदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध राख्न भन्दै विदेश गएका छन्। थुप्रै जनप्रतिनिधि…

    Read More
  • मेलम्ची आयोजनाका गाडीमा सधैं पहुँचवालाको रजाइँ

    काठमाडौं, कात्तिक १२ । तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए। उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले…

    Read More