अनलाइन व्यापारका नाममा ठगी

सरकारी निकाय मौन

कार्तिक २९, काठमाडौं । अनलाइनबाट सामान खरिद गर्दै हुनुहुन्छ रु सचेत हुनुहोस् । अन्यथा ठगीमा पर्नुहोला । किनभने अनलाइनमार्फत न्युन गुणस्तरका सामान महँगो मूल्यमा बेच्ने क्रम बढेको छ । अनलाइन व्यापारका नाममा भइरहेको ठगी रोक्न सरकारी निकायले भने कुनै पहल गरेका छैनन् । समाचार कान्तिपुरमा छ ।