एनसेललाई ‘छुट दिने’ न्यायाधीशलाई महाअभियोग लगाउन नेकपाका सांसद बानियाँको माग
सत्तारुढ नेकपाका सांसद मोहन बानियाँले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर छुट हुने गरी फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् । मंगलबार संसद्को शून्य समयमा बोल्दै उनले न्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गराई पारित गराउनुपर्ने बताए । न्याय क्षेत्रले धेरैपटक आफ्नो क्षेत्राधिकार मिचेर रक्षक हुनुको साटो भक्षक भइरहेको भन्दै सांसद बानियाँले…
Read More
