| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    चर्किँदै हिन्दु राष्ट्रको बहस कांग्रेसमा

    काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा। शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् । गत वर्षको पुसमा राजधानीमा सम्पन्न…

    Read More
  • मुख्य समाचार

    दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

    काठमाडौं/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले पार्टीको काम चुस्त रुपमा अघि बढाउन दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन दबाब बढाएका हुन्। पार्टीमा दुईजना अध्यक्ष भए पनि कार्यकारी अधिकार ओलीले…

    Read More
  • चितवन सेरोफेरो

    चिनियाँ लगानीकर्ता चितवनमा : औद्योगिक पार्कमा चासो

    आइतबार भरतपुरमा औद्योगिक पार्कमा लगानीबारे चिनियाँ टोलीसँग छलफल हुँदै। तस्बिर :सविता /नागरिक चितवन – चिनियाँ लगानीकर्ताले चितवनको शक्तिखोरमा बनाउन लागिएको औद्योगिक पार्कमा लगानी गर्न चासो देखाएका छन्। कालिका नगरपालिकास्थित शक्तिखोरमा रहेको १७ सय ४१ बिघा जग्गामा पार्क बनाउने चासो चिनियाँ लगानीकर्ताले देखाएका हुन्। ‘द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेज’को अगुवाइमा चितवन आएको…

    Read More
  • कृषि/पर्यटन

    बारीमै  स्याउ कुहिने चिन्तामा किसान 

              मुगु । मुगुको छायाँनाथ रारा नगरपालीका ४ का शोबबहादुर भामका परिवारलाई आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । किसान कर्णबहादुर भामका परिवार पनि स्याउ टिप्न आफ्नो बगैंचामा बिहानैदेखि व्यस्त देखिन्छिन् । शोबबहादुर र कर्णबहादुरका घरपरिवार मात्र होइन, यतिबेला मुगु जिल्लाका स्याउ किसानलाई स्याउ टिप्ने चटारो छ । मुगुका बाम, ताल्च, रोवा,…

    Read More
  • अपराध/दुर्घटना

    कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

        वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५र७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ । आव २०७४र७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए । यो समाचार आर्थिक अभियानमा…

    Read More
  • मुख्य समाचार

    मुलुकभर डेंगुको महामारी,७० हजार प्रभावित

    पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आंकलन छ । इडिसिडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म…

    Read More
  • मेलम्चीका मजदुरमाथी प्रहरीको गोली

    मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    काबुलका नेपाली भन्छन्–‘सरकार, हामीलाई बचाऊ’

    दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् ।सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् । विरोध…

    Read More
  • विचार

    अबैध मिटरब्याजीलाई कार्बाही गर ।

    देशमा कम्युनिष्ट नामको पार्टीको दुईतिहाईको सरकार छ । तर देशभर सामन्तबादी शैलीका चर्का मिटरब्याजी धन्दाहरु खुलम खुल्ला चलिरहेको छ । यो के हो ? कम्युनिष्ट नामको सरकारले यस्ता जनघाती हर्कत र आर्थिक अपराधहरु रोक्न पर्दैन र  ? हुन त् यो मिटरब्याज कम्युनिष्ट पार्टी सरकारमा आएपछी खोलिएको नयाँ धन्दा भने अवश्य होईन यो त् बर्षौबाट चलिआएको…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा महामारीकै रुपमा डेंगु फैलीदैं : डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

    चितवन । चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट उपचारका क्रममा चार जनाको मृत्यु भईसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार डेङ्गु र स्क्रबटाइफसको कारण चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित जम्मा चारजनाको मृत्यु भएको छ । पछिल्लो समय गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन…

    Read More