Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रहरी प्रशासन पिडितमैंत्री नरहेको गुनासो

    सुर्य बराल चितवन÷जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले ३–३ महिनामा आफुले गरेका कामहरुको जानकारी गराउने र स्थानीयहरुको गुनासा सुन्ने उद्देश्यले सो कार्यक्रम गर्ने गरेको जनाएको छ । सोही कार्यक्रममा बोल्दै चितवनको प्रहरी प्रशासन पिडितमैंत्री नरहेको स्थानियहरुले गुनासो गरेका छन् । विशेषगरि मुद्धा शाखामा सेवाग्राहिलाई प्रहरी कर्मचारीले…

    Read More
  • प्रहरीले नै चढे चोरीको मोटरसाइकल

    शान्तिसुरक्षा नियन्त्रणमा लिने नेपाल प्रहरीले नै चोरीको मोटरसाइकल चढ्दै हिंड्छन भन्दा तपाईं  जोकोहीले पनि सहजै पत्याउनु हुन्न होला तर, यथार्थ यहीँ नै हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हकमा यस्तै प्रकृतिको दृश्य देखापरेको छ । आफ्नु दरबन्दी भएको ठाउँमा नगई झन्डै झन्डै ८ बर्ष देखी घुमुवा प्रहरीमा बसेर अनुचित लाभ लिन खोज्ने प्रहरी हवल्दार बिरेन्द्र…

    Read More
  • सि.एम.सि.का डाक्टरहरु आन्दोलित

    चितवन । सर्वोच्च अदालतको निर्णयलाई कार्यान्वयन नगरेको भन्दै सिएमसि ईन्टन २०१७ का तेस्रो व्याचका डाक्टरहरु आन्दोलित भएका छन् । सोमबारबाट शुरु भएको आन्दोलन शान्तिपूर्ण रुपमा अगाडी बढाउने उनीहरुको भनाई छ । विगत ३ वर्षदेखि ईन्टनसिपमा काम गर्ने ईन्टन डाक्टरहरुलाई ईन्टन सरह व्यवहार नगरिएको, अप्रेशन कक्षमा खाना लगायतका सेवाहरुलाई हटाइएकोे र ईन्टनसिपमा काम गर्ने डाक्टरहरुको विगत…

    Read More
  • चितवनमा अझै अबैध कन्सल्टेन्सी

    चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको छ । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सीहरुको बारे गतवर्ष “केही कन्सल्टेन्सी भ्रमपूर्ण प्रचार गर्दै विद्यार्थी ठग्दै”भन्ने शिर्षकमा यस भण्डाफोर अभियान साप्ताहिकले समाचार प्रकाशन गरे सँगै प्रशासनको अनुगमनमा परि त्यस्ता अबैध कन्सल्टेन्सीहरु बन्द नै भएका थिए । पछि शिक्षा मन्त्रालयको टोली आई…

    Read More
  • घुमुवा प्रहरीको आडमा तस्करी मौलाउदै ।

    स्थलगत रिपोर्टिङ  बिरगंज , असार १३ । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेंटौडका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी गणेश केसी र अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुर्य उपाध्याय लगायतले पर्साको विभिन्न नाकाबाट कपडा, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्यप्रशाधन लगायतको ठुलो तस्करीको लाईन दिएको खुलासा भएको छ । भारतसँग सीमा जोडिएका…

    Read More
  • ढुक्क भएर मतदान गर्न नर्वाचन आयोगको अपील

    काठमाडौं  असार १३ – निर्वाचन आयोगले बुधवार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगले सम्पूर्ण मतदाताहरुलाई ढुक्क भएर मतदानमा सहभागी हुन अपील समेत गरेको छ । आज, मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले मतदानका लागि शान्ति सुरक्षाको प्रवन्ध गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा…

    Read More
  • चितवन डाँका काण्डमा संलग्न दुई पक्राउ

    चितवनको भरतपुर महानगरपालिका वडा नं २५ दिव्यनगर, चितहीमा गत् वैशाख ४ मा घटेको खुनडाँका घटनामा संलग्न दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका २१ वर्षीय लक्ष्मण परियार र सोही ठाउँका २० वर्षीय नारायण विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज सोमबार यहाँ पत्रकार सम्मेलन गरी उनीहरुलाई…

    Read More
  • नारायणगढ–मुग्लिन सडक खण्ड निर्वाध संचालनमा

    चितवन, असार १२– सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड सोमबारबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ । वर्षात्सँगै पहिरो खस्ने क्रम बढेको र निर्वाचनमा मतदान गर्न जानेका लागिसमेत अप्ठ्यारो परेपछि आजबाट सडकमा आवागमन नरोकिने भएको हो । विस्तारको क्रममा रहेको सडकको भित्तो…

    Read More
  • एक साता अघिदेखि माडी अन्धकारमय

    चितवन। चितवनको माडी नगरपालिकाका बासिन्दा विगत एकहप्ता अघिदेखि अन्धकारमा छन् । माडी क्षेत्रको लागी चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनिबाट लगिएको तारमा खराबी आएकाले गत् असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, हामीले हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा छैन, भारतबाट मगाइएको छ”, विद्युत् प्राधिकरण भरतपुर…

    Read More
  • आजबाट भारतसँग जोडिएका सीमानाका शील

    १२ असार, काठमाडौं । आगामी असार १४ गतेको चुनावलाई मध्यनजर गर्दै चुनाब हुन लागेका जिल्लाहरुका अन्तरदेशीय सीमा नाकाहरु आजबाट बन्द गरिएको छ । निर्वाचनमा हुनसक्ने सम्भावित घटना रोक्ने उद्देश्यले भारत र चीनसँग जोडिएका सीमा नाकाहरु आजबाट बन्द गरिएको हो । गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले दिएको जानकारी अनुसार नेपालसगँ सीमा जोडिएका दुबै देशको सुरक्षा चुनौति के…

    Read More