Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    निर्मला पन्तका हत्यारालाई सरकारी संरक्षण : सीपी गजुरेल

    काठमाडौँ /मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० का स्थायी समिति सदस्य तथा देशभक्त जनतान्त्रिक मञ्चका अध्यक्ष सीपी गजुरेलले वर्तमान सरकारले नैं निर्मला पन्तका हत्याराहरूको संरक्षण गरेको आरोप लगाएका छन् । सरकारले नै अपराधीहरू बचाइरहेको आरोप लगाउँदै गजुरेलले भने, “सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हुन्न रु” संवाद डबलीमा अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०…

    Read More
  • कला/साहित्य

    आज काठमाडौं उपत्यकामा भोटो जात्रा मनाइँदै

    काठमाडौं । आज काठमाडौं उपत्यकामा भोटो जात्रा मनाइँदै छ । भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याएको थियो ।

    Read More
  • मुख्य समाचार

    तलतल गयो मधेसमा पानी

    यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए,…

    Read More
  • मुख्य समाचार

    विधेयकविरुद्ध कालोपट्टी बाँधेर सडकमा सञ्चारकर्मीको प्रदर्शन

    काठमाडौं /मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मीहरूले हातेमालो प्रदर्शन गरेका छन्। काठमाडौंस्थित बबरमहलमा शनिबार दिउँसो विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीले विधेयकविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका सञ्चारकर्मीहरूले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरु मिडिया काउन्सिल विधेयक खारेज गरु संविधानको प्रस्तावनाको सम्मान गरु जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।

    Read More
  • चितवन सेरोफेरो

    किन रिहा भएनन् प्रकाश कँडेल ?

    २५, जेठ, भरतपुर । बहुचर्चित गौतमबुद्ध रंगाशालाको विवादका कारण गिरफ्तार भएका १८ जनामध्ये १४ जना केही दिन अघि नै रिहा भईसकेका छन् । हालसम्म प्रहरी थानामा रहेका लोकप्रिय युवा नेता प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना सर्वपक्षीय सहमतिका आधारमा बिना शर्त रिहा हुने भनिएपनि हालसम्म रिहा भएका छैनन् । प्रमुख जिल्ला अधिकारीको आयोजनामा नेपाली…

    Read More
  • मुख्य समाचार

    अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

    मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । राराकै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व…

    Read More
  • खेलकुद

    गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अब अबरुद्ध नहुने

    चितवन, जेठ २४/चितवनको भरतपुर–१५, रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अब असुरक्षाको कारण अबरुद्ध नहुने भएको छ । रंगशालाको सुरक्षाको लागि अबदेखि चितवन प्रहरीले २४ सै घण्टा सुरक्षा दिने भएको छ । असुरक्षाका कारण काम प्रभावित भएको कुराहरु बाहिर आएपछि यस बिषयमा चितवन प्रहरीले पूर्ण रुपमा सुरक्षा प्रदान गरिरहेको जनाएको छ । जिल्ला…

    Read More
  • खेलकुद

    पाँचौँ चितवन च्याम्पियनसिप सुरु

    चितवन, २४ जेठ । एभरेष्ट क्लब भरतपुर ११ द्वारा आयोजित हनामी पाँचौँ चितवन च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको आज शुक्रबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेलकुदको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । खेलकुदको विकास नभएसम्म समृद्ध नेपाल बन्न नसक्ने भन्दै…

    Read More
  • चितवन सेरोफेरो

    स्थानिय जनताका हिरो प्रकाश कँडेल आज रिहा हुने पक्का ।

    २४ जेठ, भरतपुर । बहुचर्चित गौतमबुद्ध रंगाशालाको विवादका कारण गिरफ्तार भएका १८ जनामध्ये हालसम्म प्रहरी थानामा रहेका स्थानीय जनतामा निकै भिजेका युवा नेता प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना गए राति भएको सर्वपक्षीय सहमतिका आधारमा बिना शर्त रिहाइ हुँदैछन् । प्रमुख जिल्ला अधिकारीको आयोजनामा नेपाली काँग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपाका अध्यक्ष यमबहादुर परियार, प्रदेश…

    Read More
  • चितवन सेरोफेरो

    हंस सहकारीद्धारा सहयोग हस्तान्तरण

    हंस बहुउद्देश्यीय सहकारी संस्थाले भरतपुर महानगरपालिका – १६, विजयनगर स्थित श्रीदुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । सस्ँथाका अध्यक्ष दिनेशकुमार चुकेले बिधार्थीहरुलाई रकम हस्तान्तरण गरेका हुन् ।उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत श्री मंगल बहादुर वि.क. (भुकम्प पिडित असाहय) र कक्षा ६ मा अध्ययनरत श्री कृति रेग्मी (विपन्न एवं…

    Read More