अन्ततः प्रहरी निरीक्षक नेपाल कार्वाहीमा परे ।
। चितवन , मंसिर ११ । झन्डै एक बर्ष अगाडि ईलाका प्रहरी कार्यालय टाँडी चितवनमा कार्यारर्त हुँदा अत्याधिक बदनामी कमाएका प्रहरी निरीक्षक मधु नेपाल अन्ततः काबाहीमा परेका छन् । वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक नेपाल अपराधीक गतिविधीलाई संरक्षण गरे बापत मोटो रकम कुम्ल्याउने क्रममा शुक्रबार बुटवलमा बिभागीय कार्वाहीमा परेका छन् । सम्भव ः…
Read More