| प्रवास | अन्तरराष्ट्यि | 
  • जानेबेलाको सरकारव्दारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    शनिबार, मंसिर २३, २०७४ काठमाडौं । नेपाल सरकार मातहतको नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएकोहो । पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो…

    Read More
  • चितवनमा सबैतिर बाम गठबन्धन नै अगाडी

    भरतपुर, २३ मंसीर । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना चितवनमा जारी छ । चितवन उच्च माध्यामिक विद्यालय परिसरमा शुक्रबार देखि सुरु भएको मतगणना सुस्त गतिमा बढी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिउसोको २ बजे सम्मको नयाँ परिमाण यस्तो छ । चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा तर्फ पुर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ हजार २५६…

    Read More
  • प्रचण्डको अग्रता फराकिलो हुँदै

    शनिबार, २३ मङ्सिर २०७४ – चितवन ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै रहेको छ । उनले ५३४४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३१६८ मत ल्याएका छन् ।

    Read More
  • अर्को क्रान्तिको तयारीमा छौँ ः मोहन वैद्य किरण

    शनिबार, १६ मङ्सिर २०७४ चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेपालमा राजनीतिक क्रान्ति अझै बाँकी रहेकोले परिवर्तनका लागि आफूहरु अर्को क्रान्तिको तयारीमा रहेको खुलासा गरेका छन् । आज विहान भण्डाफोर अभियानसँग संक्षिप्त कुरा गर्दै नेता किरणले भने, हामी परिवर्तनका लागि अर्को क्रान्तिको तयारीमा छौँ ।’ ‘क्रान्ति पूर्ण भएकै छैन् । जनयुध्दका…

    Read More
  • ‘बिपीको समाजवादको धारा र ‘हलो’ कसरी मिल्छ ? कांग्रेस उल्टो बाटो हिँडेको छ’: प्रचण्ड

    चितवन, १३ मंसिर–माओवादी केन्द्रका अध्यक्ष चितवन–३ बाट चुनावी प्रतिस्पर्धामा छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे उनिबिरुद्धको चुनावी मैदानमा छन् । आफ्नो एकमात्र छोरा प्रकाशको निधनले पारिवारीक पिडामा रहेका प्रचण्ड आँशु लुकाएर चुनावी मैदानमा खटिरहेका छन् । बाँदरझुला र माडी नगरपालिकाको चुनावी अभियान सकेर फर्केका प्रचण्डले मंगलबारसम्म पश्चिम चितवनको पर्साढाप र भगाहा सम्मको घरदैलो…

    Read More
  • घुमुवा प्रहरी ठगेन्द्रको असुली धन्दा मौंलाउदैं

                                                                                                   वडा प्रहरी कार्यलय नारायणगढ, जसलाई जिल्लामा मालदार कमाई हुने चौंकीको रुपमा लिईन्छ । नारायणगढका घण्टे लज तथा रेष्टुरेण्टहरु, दोहरी साँझहरु, भन्सार छलि गरी ल्याईने मालसामानवाला व्यापारीहरु, अन्य पोके व्यापारीहरु, अबैध भट्टीहरु र अबैध कारोबार गर्ने ठुलो जमातहरुको समेत आश्रयस्थल रहेको नारायणगढ र यस आसपासको क्षेत्र हेर्नै चौकी, पुृर्ब काँकडभिट्टा देखि बिरगञ्ज, नवलपरासी, रुपन्देही, कृष्णनगर,…

    Read More
  • भयरहित बाताबरण बनाऊ ।

    पहिलो चरणको निर्वाचन सकिएर दाश्रो चरणको निर्वाचनको मिती पनि आईसक्न लाग्यो । निर्वाचनको सम्पुर्ण तयारी पुरा भईसकेको  निर्वाचन आयोगले बताईरहेको छ । दलहरु आ आफ्नो चुनावी अभियानमा दौडिरहेका छन् । तर देशभरी नै बमहरु पड्किनेक्रम बढेसँगै मतदाताहरु भने भय र त्रासमा बाँच्ने अवस्था उत्पन्न भईरहेका छ । यस्तो भय एवम त्रासपुर्ण बाताबरणमा मतदाताहरु मतदानस्थलसम्म जान…

    Read More
  • नेपालमा खाद्य परनिर्भरता चुलिंदो

      २०७४ मंसिर १२ काठमाडौं, १२ मंसिर । नेपालमा खाद्य परनिर्भरता दिनदिनै बढ्दै गएको छ । नेपालमै उत्पादनको प्रचुरता रहेका दैनिक उपभोग्य वस्तुहरुको सात समुद्रपारिका मुलुकबाट हुने आयात घट्नुको साटो बर्सेनि उकालो लागेको देखिन्छ । संसारका कुना–कुनाबाट पनि अत्यावश्यकीय कृषि उपज आयात भइरहेकै छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिना ९साउन–असोज०मा फ्रान्सबाट दुई लाख…

    Read More
  • जिल्लामा जताततैं बम, सुरक्षा चुनौती थपिँदै

    चितवनमा जताततैं बम बिस्फोटका घटना बढेसँगैं सुरक्षा चुनौती थपिदैं गईरहेको देखिन्छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए सँगैं जिल्लामा जताततैं बम बिस्फोटका घटना बढन् थालेका छन् । निर्वाचनको मिती नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारका घरदेखि सार्वजनिक स्थलसम्ममा बम फेला पर्ने र बिस्फोटका घटनाक्रम बढेपछि जिल्लामा अधिक मात्रामा सुरक्षा चुनौती थपिदैं गईरहेको हो…

    Read More
  • निर्वाचन बिरोधी गतिविधिमा संलग्न डेढ दर्जन प्रहरी नियन्त्रणमा

    चितवन , मंसिर १२ । निर्वाचनको मिती नजिकिँदै गर्दा चितवनमा निर्वाचन विरोधी गतिविधी समेत उत्तिकै बढेका छन् । बितेको १० दिनमा जिल्लाका विभिन्न स्थानहरूमा बमहरु फेला परेपछि सर्वसाधारण आतंकित बनेका छन् । प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे रत्ननगरपालिका– २ स्थित राप्रपाका उम्मेदवार पीताम्बर आचार्यको ना.१ज ५२७५ नम्बरको गाडीमा आगजनी प्रयास भएको थियो ।…

    Read More