Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • केही प्रहरीको असुलि धन्दाले प्रहरी संगठन बदनाम बन्दै ।

    चितवन ÷ भनिन्छ नि , एउटा आलुले सबै आलुलाई कुह्याउन्छ । हो , यस्तै भएको छ नेपाल प्रहरीको कार्यशैली र गतिविधि पनि । प्रहरीको घुसखोरी र लुटतन्त्रको बिषयमा भण्डाफोर साप्ताहिकले झन्डै तीन महिनादेखि निरन्तर खबर सम्प्रेषण गर्दै गए पनि असुली धन्दाले अझै पनि प्रश्रय पाइरहेको छ । माथिल्लो निकायमा पैसा बुझाउनुपर्छ भन्दै घुमुवा प्रहरीहरुले निरन्तर…

    Read More
  • छठसम्म मुग्लिङ सडक खण्ड २४ सै घण्टा सुचारू हुने ।

    नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व लाई मध्ययनजर गर्दै चितवन प्रशासनले मुग्लिङ सडक खण्डलाई चौबीसै घण्टा सुचारू गरेको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरु बिच बसेको संयुक्त रूपमा बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णय समेत गरेको जनाएको छ । यात्रुबाहक गाडीको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहक लाई प्राथमिकताका…

    Read More
  • भरतपुर महानगरमा छिट्टै विशेष गुरुयोजना ः मेयर दाहाल

    भरतपुर महानगरका प्रमुख रेणु दाहालले महानगरले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनासहित छिट्टै विशेष गुरुयोजना ल्याउन लागेको जानकारी दिएकी छन् । महानगरले बजार व्यबस्थापन, सडक तथा ढल निर्माण र यस क्षेत्रको समग्र विकासमा शहरी विकाश मन्त्रालय मार्फत २ अर्ब रुपयाँ खर्च गर्ने तयारी गरेको समेत उनले जानकारी दिईन् । महानगरपालिकाको प्रमुख–उपमप्रमुखमा विजयी भई सपथ लिएको  एक…

    Read More
  • वेश्यावृत्तिमा युवती लगाउनेमाथी मुद्धा दायर

    चितवन÷वेश्यावृत्तिमा युवती लगाउनेलाई जिल्ला प्रहरी कार्यलयले मानव बेचविखनमा मुद्दा दायर गरेको छ । भरतपुर बसपार्क स्थित थापा होटलका संचालकलाई प्रहरीले मानव बेचविखन अन्तर्गत मुद्दा दायर गरेको हो । भण्डाफोर अभियान साप्तहिकले गत भाद्र १४ गतेको अंकमा नारायणगढको होटलमा वेश्यावृत्ति प्रहरी प्रशासन ले हप्ता असुलेको आशाकां भन्ने शिर्षकमा समचार प्रकाशन गरे सँगै चितवन प्रहरीको सक्रियता बढेको…

    Read More
  • प्रचण्ड राष्ट्रपति बन्ने भविष्यवाणी !

    चितवन । पहिलो संविधानसभा निर्वाचनमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको रूपमा प्रचार गरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भित्ते राष्ट्रपतिको रूपमा उभ्याइए । उनी अझै नेपालको राष्ट्रपति बन्ने भविष्यवाणी एक ज्योतिषले गरेका छन् । पाँच दशकदेखि ज्योतिष विद्यामा काम गर्दै आएका एक ज्योतिषले पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रपति बन्ने योग रहेको तथ्य जन्मकुण्डलीमार्फत सार्वजनिक गरेका छन्…

    Read More
  • नारायणगढ भरतपुरमा ब्यापक कर छलि

    चितवनको भरतपुर नारायणगढ, भरतपुरमा ब्यापक मात्रामा कर छलि भईरहेको पाईएको छ । महानगरको मुख्य बजार क्षेत्र नारायणगढ भरतपुरमा रहेका घर धनिहरुले ब्यापक मात्रामा घर बहाल कर छलि गरिरहेको पाईएको हो । मासिक रुपमा लाखौँ लाख घरबहाल कर छलि गरि रहेको भएपनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुक दर्शक बनि बसिरहेको छ । यसरी घर बहाल…

    Read More
  • मधेसमा उम्मेदवारी दर्ता आज

    २१ भदौ, काठमाडौं । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । उम्मेदवारी दर्ता सगैं प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो…

    Read More
  • कर्तुत ढाकछेप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

    २१ भदौ, काठमाडौं । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी लुकाउन मन्त्री स सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् । खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् । निगमले मन्त्रालयलाई हस्तान्तरण…

    Read More
  • ऐनसेलको खुलेआम लुट आतंक अझै रोकिएन

    चितवन÷ ऐनसेल भनेको नेपालमा टेलिकम सुविधा दिइरहेको निजी कम्पनीहरु मध्ये अग्रणी कम्पनी । अझै ऐनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस् वा प्रेमी र प्रेमिकासँग रातभर कुरा गर्न होस, ऐनसेलले विभिन्न खालका स्किमहरु ल्याएको छ । र, ऐनसेलका यी स्किमहरुलाई धेरै सस्तो भनेर प्रयोग पनि गर्छन्…

    Read More
  • नारायणगढका होटलमा वेश्यावृती

    चितवनको ब्यस्त बजार नारायणगढ क्षेत्रमा सञ्चालित केही होटलहरुमा खुलेआम वेश्यावृति हुने गरेको पाईएको छ । भण्डाफोर अभियानलाई प्राप्त गोप्य सुचना अनुसार ती होटहरुले प्रहरी प्रशासनका केही कर्मचारी र घुमुवा प्रहरी सँगको सेटिड्डमा यस्तो धन्दा चलाएको बुझिन आएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट १०० मिटर दुरीमा रहेका केही होटलहरुले महिनौ देखी निर्वाद रुपमा यस्तो धन्दा…

    Read More