प्रधानमन्त्रीको समृद्ध नेपालको सपनाः सबै नेपालीलाई अनिवार्य रोजगारी
सबै नागरिकलाई रोजगारीको प्रत्यायभूत गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक समारोहबीच प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणा गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैलाई रोजगारी अनिवार्य भएको बताए । सरकारले सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीको अवसर सिर्जन गरी आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिकले बाध्यकारी…
Read More