| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    पृथ्वीको वायुमण्डलमा विशाल उल्का विस्फोट

    पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको बैज्ञानिकहरुले बताएका छन् । उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो भएको नासाले जनाएको छ। तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन।…

    Read More
  • मुख्य समाचार

    सशस्त्र सङ्घर्षसम्बन्धी हाम्रो दृष्टिकोण

      सशस्त्र सङ्घर्ष राजनीतिक सङ्घर्षको उच्चतम अभिव्यक्ति हो । कम्युनिस्टहरूले पहल र सञ्चालन गर्ने सशस्त्र सङ्घर्ष वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको उच्चतम् अभिव्यक्ति हो । मालेमावादी दृष्टिकोणमा राजनीतिक क्रान्ति उत्कर्ष पुग्दै गर्दा त्यसले सशस्त्र सङ्घर्षको चरित्र ग्रहण गर्दछ । यो कुनै विद्रोही शक्तिको कारणले नभई पुरानो सत्ताले सञ्चालन गर्ने हिंसात्मक दमनका कारणले पैदा हुन्छ । राज्यको…

    Read More
  • अपराध/दुर्घटना

    जनताकै पहुँच छैन भ्रष्टाचार निगरानी शाखामा

    काठमाडौँ । सरकारले सञ्चालनमा ल्याएको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निगरानी शाखा सर्वसाधारण जनताको पहुँचभन्दा टाढा रहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक आफू भ्रष्टाचार नगर्ने र अरु मन्त्रीलाई समेत गर्न नदिने भनिरहे पनि सर्वसाधारणले नै भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरेका छन् । यस्तै भ्रष्टाचार विरुद्ध उजुरी दिने सरकारी संयन्त्रमा जनताको पहुँच पुग्न…

    Read More
  • अपराध/दुर्घटना

    रवीन्द्र अधिकारी सवार होलिकोप्टर दुर्घटनामा फ्रान्सको चासो

      काठमाडौं/गत १५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जानको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुने चासो व्यक्त गरेको छ । हेलिकोप्टर दुर्घटनाबारे गठित आयोगलाई हेलिकोप्टर निर्माता कम्पनी एयरबस (युरोकोप्टर) रहेको देश फ्रान्सको दुर्घटना जाँच ऐजेन्सी ९ब्युरो अफ इन्क्वाइरी एन्ड एनलाइसिस फर सिभिल…

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा थ्रेट बढ्यो, जथाभावी कार्यक्रममा नजानू : गृह मन्त्रालय

      काठमाडौं/नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ ।…

    Read More
  • मुख्य समाचार

    उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजद्वारा ठगी

    काठमाडौँ/शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी–अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थी–अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् । जसका कारण मेडिकल कलेजले विद्यार्थीबाट असुल्ने रकमको दर बढाउँदै लैजाने मौका पाएका छन् । विद्यार्थीको उजुरी र त्रिविकै अनुगमन निर्देशनालयले…

    Read More
  • कला/साहित्य

    आज फागु पर्व, देशभर हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ, चैत ६/फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज ९बुधबार० देशका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व…

    Read More
  • मुख्य समाचार

    होली खेल्दै हुनुहुन्छ सावधान ! रङ्गबाट छालालाई जोगाउन यसो गर्नुहोस

    चैत्र ६, काठमाडौं । बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्छ। जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रङले छालालाई सुक्खा र रुखो बनाइदिन्छ। केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ। होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ। हर्बल रङले छालालाई नोक्सान गर्दैन। छालाको रोग भएकाले होली खेल्दा…

    Read More
  • अपराध/दुर्घटना

    विचौलीयाको यस्तो दवदबा कस्ले रोक्ने ?

    चैत्र ६, काठमाडौं । अहिले मुलुकको हरेक क्षेत्रमा बिचौलियाको जगजगी छ । मुलुकको विकास प्रगति र समृद्धिको बाधकका रूपमा बिचौलिया देखिएका छन् । वर्तमान केपी ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष्य लिएको छ तर यहाँ व्याप्त बिचौलियाको जालो नतोड्दासम्म सरकारले लिएको समृद्ध नेपालको योजना कहिल्यै पनि पूरा नहुने वीरबलको खिचडीसरह हुने निश्चित…

    Read More
  • अपराध/दुर्घटना

    जनताको करमा नेताको रजाइँ यस्तो ल हेर्नुहोस कस्ले कति बाँडे !

    चैत्र ६, काठमाडौं । दोस्रो जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौं रुपैयाँ कर विपन्न नागरिकलाई आर्थिक सहायता बाँड्ने नाममा उडाएका छन् । २०६२र ६३ को आन्दोलनपछि बनेको १२ वटा सरकारले ३ अर्ब ९५ करोड ५० लाखभन्दा बढी रकम आफ्ना नातेदार, कार्यकर्ता र आसेपासेलाई आर्थिक सहायताको नाममा वितरण गरेका हुन् । सशस्त्र द्वन्द्वका पक्षधर तत्कालीन नेकपा…

    Read More