कारगारमा मृत भटिएका सुन्दरकाे बारेमा छानविन गर्न गृहमन्त्री द्वारा छानविन समिति गठन
काठमाडौँ । अर्को व्यक्तिकाे नामबाट कैद भुक्तान गरेकाे भनिएका सुन्दर हरिजनको रोल्पा कारागार कार्यालयमा जेठ ४ गते भएकाे मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।…
Read More




