शक्तिखोरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा

चितवनको शक्तिखोरमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारले घोषणा गरेको छ । शक्तिखोरमा औद्योगिक ग्रामको स्थापनाको लागि बजेट विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बताएका हुन् ।