Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको…

    Read More
  • मुख्य पृष्ठ

    असार ९ गतेदेखि बालबालिकालाई ‘फाइजर’ खोप

    काठमाण्डौ/रासस/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई फाइजर खोप लगाउने जानकारी गराउनुभएको छ । आज शुक्रवार भिडियोमार्फत उहाँले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र…

    Read More
  • मुख्य पृष्ठ

    थप २६ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय पाँच जनाको नमुना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय…

    Read More
  • अपराध/दुर्घटना

    जरायोको सिङसहित दुई जना पक्राउ

    धनुषा/जरायोको सिङसहित जनकपुरधामबाट दुई जना पक्राउ परेको छ । जनकपुरधाम २४ बाट सोहि वडाका २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डेलाइ प्रहरीले पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान…

    Read More
  • मुख्य पृष्ठ

    तारा एअरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

    काठमाण्डौ/तारा एअरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको छ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको हो । विशेष कारणवश पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताउनुभयो ।

    Read More
  • बिश्व/बिचित्र

    फेरियो टर्कीको नाम, अब टर्किए भनेर चिनिने

    एजेन्सी/टर्कीलाई अब संयुक्त राष्ट्र संघमा टर्किए ( Türkiye ) भनेर चिनिनेछ। संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध स्वीकार गरेको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको गत वर्ष रिब्रान्डिङ अभियान अन्तर्गत धेरै अन्तर्राष्ट्रिय संस्थाहरूलाई देशको नाम परिवर्तन गर्न आग्रह गरेका थिए।  टर्कीले जनताको संस्कृति, सभ्यता र मूल्यमान्यताको उत्कृष्ट प्रतिनिधित्व र अभिव्यक्त गर्नेछ,एर्दोआनले गत वर्ष…

    Read More
  • अपराध/दुर्घटना

    अवैध माध्यमबाट भित्रिन्छ अर्बौँको कपडा

    काठमाडौं/स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ। ‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन…

    Read More
  • अपराध/दुर्घटना

    दैनिक ८ जनामाथि यौनजन्य हिंसा

    काठमाण्डौ/यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश १, बागमती प्रदेश र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार प्रदेश १, मधेस प्रदेश,…

    Read More
  • कारगारमा मृत भटिएका सुन्दरकाे बारेमा छानविन गर्न गृहमन्त्री द्वारा छानविन समिति गठन

    काठमाडौँ । अर्को व्यक्तिकाे नामबाट कैद भुक्तान गरेकाे भनिएका सुन्दर हरिजनको रोल्पा कारागार कार्यालयमा जेठ ४ गते भएकाे  मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।…

    Read More