आजबाट कक्षा १२ को परीक्षा सुरु

काठमाण्डौ/आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ ।बिहान ८ बजेदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ । भने परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।