Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    आयोग बन्छन्, प्रतिवेदन हराउँछन्: ३३ किलो सुन छानबिन आयोगको प्रतिवेदन ५ वर्षदेखि लुकाइयो

    काठमाडौँ/सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि त्यसले दिएका सुझाव र सिफारिस कार्यान्वयनमा भने आशंका उब्जेको छ । विगतमा बनेका यस्तै उच्चस्तरीय छानबिन समिति र आयोगका प्रतिवेदन लागू गर्नुको सट्टा सरकारले नै गायब पार्नेसम्मका काम गरेकाले यस पटक पनि कार्यान्वयन हुनेमा ढुक्क हुने अवस्था देखिँदैन । आयोग बन्छन्, प्रतिवेदन हराउँछन् स् ३३ किलो…

    Read More
  • मुख्य पृष्ठ

    मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन्। प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धद्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताए। ‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको…

    Read More
  • मुख्य पृष्ठ

    बढ्यो विदेशी लगानी प्रतिबद्धता, कुन महिनामा कति

    काठमाडौ/चालु आर्थिक वर्षको फागुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको फागुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपियाँ प्रतिबद्धता आएको हो ।अघिल्लो माघ महिनामा विदेशी लगानी प्रतिबद्धता घटेर ३४ करोड ५० लाख रुपियाँमा झरेको थियो । फागुन महिनामा आएर…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौँ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले शुक्रबार बसेको बैठकले आजै मध्यरातीदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेशनमा मूल्य घटेर आएकाले निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो। जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र…

    Read More
  • अपराध/दुर्घटना

    सुन तस्करी प्रकरणमा पुर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

    काठमाडौं/पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले आज पक्राउ गरेको हो। सहकारी ठगी र ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । यस अघि सीआईबीले उनलाई कागज गराएर…

    Read More
  • मुख्य पृष्ठ

    मिडिया क्षेत्रका समस्या सम्बोधन गर्न राज्य उदासिन हुन नमिल्ने

    धनगढी/जनपत्रकार संगठन नेपाल, सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा भएको अन्तर्क्रियामा सहभागी वक्ताहरुले आर्थिक संकटका कारण पत्रकारिता तथा मिडिया जगतमा आएको विद्यमान चुनौतिको सम्बोधन गर्न राज्य उदासीन हुन नमिल्ने बताएका छन् । शुक्रबार धनगढीमा आयोजित कार्यक्रमका वक्ताहरुले संकट समाधान गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी जनपत्रकार संगठनका अध्यक्ष शेर बहादुर…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैं

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय सभा अध्यक्ष पदमा दाहाल निर्वाचित

    काठमाडौँ/राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र सहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो । निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा दाहालको…

    Read More
  • अपराध/दुर्घटना

    जिल्ला प्रहरी कार्यालय चितवन बार्गेनिङ्खको केन्द्र बन्दैं : आई.सि. एफ.सि. बैंकका कर्मचारी सम्लग्न बलात्कार काण्डलाई कम्जोर बनाउने चलखेल !

    चितवन/चितवनको भरतपुर स्थित एक होटेलमा आई.सि. एफ.सि. बैंकका कर्मचारी बैंकको कार सहित सम्लग्न सामूहिक बलात्कार काण्डलाई कम्जोर बनाउने चलखेल भईरहेको खुल्नमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा गत् मिती २०८० फागुण ११ गते पिडीतको जाहेरी लिर्ई आरोपितहरुलाई पक्राउ गरेको चितवन प्रहरीले सो सामूहिक बलात्कार काण्ड बारे अहिलेसम्म सुचना सार्बजनिक नगरिकन हिरासतमा राख्नुले प्रहरीप्रति समेत…

    Read More
  • चितवन सेरोफेरो

    आर्थिक परिवर्तन नहुँदा प्रतिगमनको खतरा

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार विभाग इन्चार्ज अनिल सीले राजनीतिक परिवर्तन अनुसार आर्थिक परिवर्तन र सामाजिक, सांस्कृतिक रुपान्तरण (परिवर्तन) हुन नसक्दा देशमा प्रतिगमनको खतरा मडारिएको टिप्पणी गरेका छन।् शनिबार चितवनको नारायणगढमा आयोजित आर्थिक राजनीतिक संकट र त्यसको आम सञ्चारमा प्रभाव विषयक अन्तर्कृयामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता अनिलले यस्तो टिप्पणी गरेका…

    Read More