Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्धारा राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान

    चितवन/राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरिएको हो । फागुन २९ गते उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आइपुग्नु भएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय…

    Read More
  • चितवन सेरोफेरो

    साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    चितवन/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । “साइक्लिङ प्रदूषणरहित यात्रा हो ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने

    चितवन/चितवनको भरतपुरमा सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ विधाका खेलमा ६ खेलाडीले उपाधी हात पारेका छन् । तेस्रो संस्करणमा आयोजना गरिएको पुरुष ईलिट तर्फ सिन्धुपाल्चोक घर भएको सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएको कार्यक्रमका संयोजक सन्तु दराईले जानकारी दिए ।…

    Read More
  • मुख्य पृष्ठ

    यी हुन् अख्तियार आफैले रोकेको ठूला भ्रष्टाचारको मुद्दा

    काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि उजुरीको विषयमा तथ्य प्रमाण खोजेर अनुसन्धान पश्चात् मुद्दा विशेष अदालतमा दायर गर्ने गर्छ । तर, केही भ्रष्टाचारको मुद्दाको फाईल भने अख्तियारमै थन्किएको छ । राजनीतिक छत्रछायाँ र राजनीतिक प्रभावका आधारमा अख्तियारका प्रमुखले आफूखुसी भ्रष्टाचारको मुद्दा तामेलीमा राख्ने निर्णय गर्ने गरेको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त…

    Read More
  • मुख्य पृष्ठ

    सञ्चारमाध्यम र नागरिक अभिव्यक्तिमाथि गृहमन्त्रीको वक्रदृष्टि

    छापा र अनलाइनका समाचार तथा सरकारको आलोचना गर्ने नागरिकमाथि निगरानीरकारबाही गर्न प्रहरी र प्रशासनमा छुट्टाछुट्टै डेस्क राख्ने निर्णय, सर्वत्र आलोचनापछि परिपत्र संशोधन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पठाउने निर्णय गृहमन्त्री लामिछानेले गरेका थिए, बोधार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० लाई पनि पठाउने निर्णय भएको थियो काठमाडौँ /सरकारले छापा र न्युज पोर्टलसहित सञ्चारमाध्यम…

    Read More
  • मुख्य पृष्ठ

    उदांगियो गृह मन्त्रालयको नियन्त्रित प्रेस योजना: जिल्ला–जिल्लामा पठाइसकेको परिपत्र जारी नै नभएको दाबी

    सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ। लोकतान्त्रिक मुलुकमा जनताले अधिकभन्दा अधिक स्वतन्त्रता पाउनुपर्ने बेलामा गृह मन्त्रालयले अनलाइन समाचार पोर्टल, छापा माध्यमलाई समेत नियन्त्रण गर्ने गरी सूचना जारी गर्दै जनताको अधिकार कुण्ठित गर्न खोजेको स्पष्ट भएको छ। गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० लाई चैत ६ गते…

    Read More
  • मुख्य पृष्ठ

    सिडिओहरूलाई गृहको ६८ बुँदे निर्देशन: सामाजिक सञ्जालको प्रयोगदेखि विदेशी नागरिकको निगरानीसम्म

    काठमाडौँ/गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई ६८ बुँदे निर्देशन जारी गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने लगायतका विषयलाई समेटेर सक्रिय भूमिका निर्वाह गर्न निर्देशन जारी गरेका हुन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण,…

    Read More
  • चितवन सेरोफेरो

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण हुन्छ : प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम द्रुत गतिमा निर्माण हुने बताउनु भएको छ । बिहिबार देखि सुरु भएको ईन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले यू १९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी  निर्माणको सम्पन्न गर्ने उल्लेख गर्नुभयो। ‘फागुन १७ गते टेण्डर आह्वान भएको छ,उहाँले भन्नुभयो,‘रंगशाला निर्माण…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनी नगरपालिकामा बेथिति: राजनीतिक दलहरुको ज्ञापनपत्र, मेयरले बिलासी गाडी किनेको आरोप

    चितवन/खैरहनी नगरपालिकामा मेयरको मनपरी बढेको भन्दै राजनीतिक दलहरुले ज्ञापनपत्र बुझाएका छन् । १० वटा बेथितिका बुँदाहरु राखेर आज एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले मेयरलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमार्फत् मेयर शशी खनियाको ध्यानाकर्षण गराइएको छ । एमाले खैरहनी नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, माओवादी केन्द्र खैरहनी नगर कमिटी अध्यक्ष रामेश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी…

    Read More
  • मुख्य पृष्ठ

    डढेलो र आगलागी जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ/पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वी क्षेत्रमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार धनजनको क्षति भएकामा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन आम नागरिकमा अनुरोध गर्नुभएको छ । “भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट…

    Read More