Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    माओवादीलाई देशको माया छ, उथलपुथल गरिरहन्छ: विप्लव

    काठमाडौँ/नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले देशको माया माओवादीहरूलाई मात्रै भएको दाबी गरेका छन्। शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीहरूले देशमा उथलपुथल ल्याइराख्ने बताएका हुन् । उनले भने, ‘आजको संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यतिकै सडकमा छाडेर अरूको जिम्मा लगाएर जान सकिँदैन। क्रान्तिकारी, समाजवादीहरू, कम्युनिस्टहरू नै देश परिवर्तन गर्नुपर्छ। यो लडाइँमा…

    Read More
  • मुख्य पृष्ठ

    चार राजनीतिक दलबीच आठबुँदे सहमति

    काठमाडौँ, २१ फागुन : नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ ।     सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ: प्रधानमन्त्री

    काठमाडौँ, २१ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । उहाँले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पार्नुभयो । “साँचो कुरा हो, माओवादी सिद्धान्त…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस सहितको सत्ता गठबन्धन भत्कियो , एमाले सहितको सानो मन्त्रिपरिषद् आजै बन्ने

    काठमाडौं/अन्ततः काँग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण…

    Read More
  • अपराध/दुर्घटना

    शालिनको पोस्टमार्टम रिपोर्टः बलात्कार पुष्टि भएन, मृत्युको कारण ‘ह्याङ्गिङ’

    चितवन/चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन ।’ १४ वर्षीया पोखरेलको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्षः आर्थिक विकासका विषयमा राजनीतिक सहमति

    चितवन/भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे । जब उद्घाटनको दिन भरतपुरका टोलटोलबाट स्वतःस्फूर्त रुपमा नगरका सर्वसाधारण कार्यक्रममा ओइरिए यो कार्यक्रम जनताबाट अनमोदित भयो । यति मात्रै होइन देशका प्रमुख दलका शीर्ष नेताहरु उद्घाटन समारोहमा सहभागी…

    Read More
  • चितवन सेरोफेरो

    यी हुन् भरतपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु, यस्ता छन् विषेशता

    चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किनारमा हुँदैछ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको…

    Read More
  • अपराध/दुर्घटना

    चितवन र नवलपुरमा अबैध ढुंगा गिट्टी उत्खनन् बढदैं

    फाईल फोटो चितवन/जिल्लाको भरतपुर महानगरले आम्दानीको श्रोतको रुपमा रहेका त्रिशुली, नारायणी लगाएतका नदि तथा खोलाहरुमा करोडौं राजस्व लिने गरी ठेक्का लगाएको भएपनि जिल्लाका अन्य पालिकाहरुले ठेक्का लगाउन ढिला गर्दा केही महिनायता अबैध, गैरकानुनी र मनलाग्दी उत्खनन् बढीरहेको पाईएको छ । यसरी अनियमित र मनलाग्दी तबरबाट प्राकृतिक श्रोतको दोहन भईरहेपनि सम्बन्धित सरोकारवाला निकायहरु भने मुकदर्शक भई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने

    चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा…

    Read More
  • चितवन सेरोफेरो

    आगामी कार्यभार भरतपुरमा उद्यमशिलताको विकास: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताउनुभएको छ । भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय…

    Read More