चितवनको खैरहनीमा पौष २८ गतेदेखि खिचरा’ महोत्सव सुरु हुँदै
प्रनिश थापा , चितवन, १८ पौष । थारु समुदायको महान् पर्व माघी अर्थात छैठौं संस्करणको ‘खिचरा’ महोत्सवको तयारी तीव्र पारिएको छ । चितवनको खैरहनीमा आउँदो पौष २८ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको महोत्सवमा थारु सँस्कृती झल्कने घरहरुका साथै खानाका परिकारहरु, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारहरु समेत महोत्सवमा व्यवस्था गरिने आयोजकले जनाएको छ । त्यस्तै…
Read More