Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    ८बर्ष जापानको अनुभव स्वदेशमा उपयोग !

    २६ बैशाख/चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित नारायणगढको इन्द्रदेव हल रोडमा अर्बन नेष्ट बुटिक तथा रेण्टल शप सञ्चालनमा आएको छ । सबै उमेर समुहलाई लक्षित गरी क्लासिकल देखि नयांँ डिजाइनका फेशन तथा पोशाकहरु उपलब्ध गराउने उद्धेश्य सहित शुक्रबार बाट बुटिक सञ्चालनमा ल्याईएको हो । बुटिकका सञ्चालिका सुनिता घिमिरेले चितवनमै गुणस्तरीय तथा नयांँ तथा क्लासिक डिजाईनका…

    Read More
  • अर्थ वाणिज्य

    ९ दशमलव ९८ अङ्कले ओरालो लाग्यो नेप्से, ७ अर्बमाथि कारोबार

    काठमाडौँ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ। आज तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नौ सय ४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार छ सय…

    Read More
  • अर्थ वाणिज्य

    न्यू होप नमस्ते इन्भेष्टमेण्टको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ

    चितवन/चितवनका विभिन्न पेशा, व्यवसायमा संलग्न युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप नमस्ते ईन्भेष्टमेन्ट प्रालीको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ चयन भएका छन । पाल्पाको रिब्दीकोटमा शुक्रबार सम्पन्न कम्पनीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा मनोज रानाभाट,भुपेन्द्र कर्माचार्य ,गोपाल भट्टराई, सजिब वदन भण्डारी चयन भएका छन ।…

    Read More
  • अर्थ वाणिज्य

    कामु गभर्नर ढुंगानाले आफैलाई गरिन् अध्यक्ष घोषणा, कांग्रेस हेरेको हेरेई ।

    काठमाडौं/सरकारले आगामी गभर्नर नियुक्तिको तयारी गरिरहँदा कामु गभर्नर निलम ढुंगानाको अनौठो हर्कत बाहिरिएको छ। सरकारले कामु गभर्नरको जिम्मेवारी दिएको अवसरको फाइदा उठाउँदै ढुंगानाले आफूले नै आफूलाई राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरेकी छिन्। गभर्नर नै राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था राष्ट्र बैंक ऐनले गरे पनि ढुंगानाले स्वतस् आफूले आफूलाई अध्यक्ष घोषणा गरकी…

    Read More
  • अन्तरराष्ट्यि

    आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा

    केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। काठमाडौं( नेपाल राष्ट्र बैंकले आज, वैशाख १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९…

    Read More
  • अर्थ वाणिज्य

    नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट

    काठमाडौँ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो । आज ३१९ कम्पनीको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३२…

    Read More
  • बचत रकम निकाल्न नपाउँदा औषधि सेवन गर्न छाड्दै बचतकर्ता

    लुम्बिनी/यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उहाँको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा हुनुहुन्छ । सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना…

    Read More
  • अर्थ वाणिज्य

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    काठमाडौँ/यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई लाख ९६ हजार…

    Read More
  • अर्थ/बाणिज्य

    वर्षान्त २०८१: होटलमा लगानी ओइरिएको वर्ष

    काठमाडौँ/गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रुपियाँ लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले आठ अर्ब ३५ करोड रुपैयाँको लागतमा उक्त होटल सञ्चालनमा…

    Read More
  • अर्थ वाणिज्य

    चितवनको नारायणघाटमा‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ शुरु !

    चितवन, चैत २९, युवा उद्यमी मञ्च चितवनले आजदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’तथा‘फुड फेस्टिभल’ सुरु गरेको छ। नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गरिएको हो । नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको यो मेला यसवर्ष सातौँ संस्करण हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन…

    Read More