Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • बजारमा नक्कली सौन्दर्य सामग्रीको बिगबिगी

    काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।  बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो । उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो । उजुरीको…

    Read More
  • जिल्ला सिंचाइ योजनाले ९ महिना बित्दा समेत बुझाएनन् बिद्युत महसुल ।

    प्रनिश थापा, चितवन, ०१ पौष । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले सरकारी कार्यालयमा बाँकी रहेको बक्यौता अझै उठाउन सकेको छैनन् । प्राधिकरणले जिल्ला सिंचाई योजना बाट ९ महिनाको जरिवाना बाहेक १ करोड २१ लाख ८९ हजार ८ सय ३८ रुपैयाँ विद्युत महसुल उठाउन नसकेको जनाएको हो । त्यस्तै, प्राधिकरणले सडक बत्तीबाट मात्रै २३ करोड…

    Read More
  • चितवनको सौराहामा पौष ११ गतेदेखि पन्ध्रौँ सस्करणको हात्ती महोत्सव हुने ।

    चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा हरेक बर्ष आयोजना हुँदै आएको चितवन हात्ती महोत्सव यस बर्ष पनि हुने भएको छ । पर्यटन व्यवसायीहरुको साझा संस्था क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म पन्ध्रौँ सस्करणको हात्ती महोत्सव हुन लागेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । संघका अध्यक्ष सुमन घिमिरेले यस बर्षको हात्ती…

    Read More
  • देशभरका लेयर्स कुखुरा पालक कृषकहरुको चितवनमा भेला

    चितवन, मंसिर १६– दिनप्रतिनि अण्डाको मुल्य ओरालो लाग्न थालेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकहरुले चितवनमा भेला भई विभिन्न निर्णयहरु गरेका छन् । कृषकहरुको भेलाले मुख्यत् नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको हो । अण्डाको…

    Read More
  • चितवनको खैरहनीमा आजदेखी प्रथम खैरहनी महोत्सव सुरु

    चितवन , १६ मंसिर । पुर्वी चितवनको खैरहनीमा पहिलोपटक संचालन हुन गइरहेको प्रथम खैरहनी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुँक्त आयोजनामा आज आइतवारदेखी आउँदो मंसिर २४ गतेसम्म हुन लागेको उक्त महोत्सवको आज मध्यान्ह एक समारोहका बीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम…

    Read More
  • बिचौलियाको मारमा अण्डा उत्पादक किसान

    चितवन । बजारमा बिचौलिया हावी हुँदा चितवनका अण्डा उत्पादक किसान मारमा परेका छन् । अण्डाको लागत नै प्रतिगोटा ९ रुपैयाँभन्दा बढी पर्ने तर प्रतिगोटा ७ रुपैयाँमा सप्लायर्सलाई विक्री गर्नुपर्दा आफूहरू मर्कामा परेको गुनासो किसानले गरेका छन् । यही समस्याले जिल्लाका अधिकांश किसानले अण्डा पार्ने कुखुरा ९लेयर्स०को लगानीमा कटौती गर्न थालेका छन् । अण्डा उत्पादन राम्रो…

    Read More
  • जग्गा कित्ताकाट : दलालदेखि हाकिमसम्मलाई घुस

      काठमाडौं — सरकारले एउटा जग्गा बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् । यो खबर आजको नागरिक दैनिकमा छ । सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट…

    Read More
  • विविध कार्यक्रम सहित चौतारी साकोसले मनायो सातौँ वार्षिकोत्सव

      चितवन, ०८ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले वार्षिक साधारणसभाका क्रममा संस्थाको सामुदायिक भवनको समेत उद्घाटन गरेको छ । संस्थाको भनवको उद्घाटन राष्ट्रिय सहकारी संघका उपाध्यक्ष कंडेलले गरेका हुन् । साधारणसभका क्रममा सहकारीले ज्येष्ठ नागरिक सम्मान,…

    Read More
  • फेसबुकले मात्र लान्छ बर्षमा १३ अर्ब

    कठमाडौं । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन् । विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ । सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक…

    Read More
  • सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर

        काठमाडौंः नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो। विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।  सूचीको…

    Read More