पदमपुरमा आयोजित धनधान्याञ्चलमा १ करोड १० लाख संकलन
पदमपुर, चितवन, १८ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञको ५औं दिनसम्ममा रु. १ करोड १० लाख संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको हो । महायज्ञबाट २ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको…
Read More