चितवन ट्राफिकलाई ६ थान ह्वील लकर प्रदान ।
चितवन । चितवनको नारायणगढका मेसिनरी व्यवसायीले ट्राफिक प्रहरीलाई सोमबार ह्वील लकर प्रदान गरेको छ । नारायणगढको बेलचोकमा रहेको त्रिदेव मेसिनरीका सञ्चालक सानु जिरेलले ट्राफिक प्रहरीलाई ६ थान ह्वील लकर प्रदान गरेका हुन् । पार्किङ निषेधित सडकमा जथाभावी रुपमा पार्किङ गरेर राखिएका सवारी साधनका धनीलाई कारबाही गर्न ह्वील लकर महत्वपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका…
Read More